वेद, विज्ञान र हिन्दु दर्शनको चर्चा

Authors

  • Kabi Prasad Pokhrel

Keywords:

वैदिकशास्त्र, पूर्वीय दर्शन, महापञ्चभूत, धार्मिक सहिष्णुता, आध्यात्मिक

Abstract

यो लेख वेदका सारभूत सन्देश तथा पूर्वीय दर्शनको विविधता, व्यापकता र वैज्ञानिक विकासको आधारशीला एवं ब्रह्माण्ड ज्ञानको मूल आधारको रुपमा हिन्द दर्शनलाइ चर्चा गर्नमा केन्द्रित छ । ज्ञानको प्रकाशको उपमाले परिचित हन्द दर्शनको आर्दश स्थल काशी तथा वेदको ज्ञानको पृष्ठभूमिमा विश्व समुदायलाई पूर्वीय दर्शन र पश्चिमा विज्ञान तथा प्रविधिको ज्ञानलाई वैदिक शास्त्रले प्रदान गरेको दार्शनिक आधार एवं वैज्ञानिकताको चर्चा गर्ने उद्देश्यमा केन्द्रित यो आलेख स्थापित हिन्दु मान्यता र परम्परामा आर्जित ज्ञान र उपलब्ध वैदिक शास्त्र, श्रुति एवं स्मृतिको विषयवस्तु विश्लेषण गर्न व्याख्यात्मक विधिको प्रयोग गरिएको छ । लेखको खोजी तथा विश्लेषणले हिन्दु धर्मका आदर्श पुरुष स्वामी विवेकानन्द, परहंश रामानुज र शंकराचार्यले गरेको पश्चिमी संसारमा हिन्द धर्मको प्रचार प्रसार, सर्वपल्लवी राधाकृष्णन्ले पूर्वीर्य दर्शनको श्रेष्ठताको व्याख्यामा दिएको योगदान तथा श्रीमद्भागवद गीताको सन्देशलाई सामाजिक रुपान्तरणका लागि शिक्षाको विकासलाइ आफ्रनो कर्म क्षेत्र बनाउने मदन मोहन मालवीयजस्ता पुरुषहरुको जीवन आनुभविक शिक्षाबाट प्रेरित भई हिन्दु धर्म, ज्ञानको सागर वैदिक शास्त्र र पूर्वीय दर्शनको श्रेष्टतालाइ विश्वव्यापी बनाउन ज्ञानयोग, कर्मयोग तथा भक्तियोगलाई थप उजागर गर्न जोड दिएको छ ।

Abstract
379
pdf
0

Downloads

Published

2023-12-31

How to Cite

वेद, विज्ञान र हिन्दु दर्शनको चर्चा. (2023). Interdisciplinary Research in Education, 8(2), 61-67. https://doi.org/10.3126/ire.v8i2.60211

Issue

Section

Research Article

How to Cite

वेद, विज्ञान र हिन्दु दर्शनको चर्चा. (2023). Interdisciplinary Research in Education, 8(2), 61-67. https://doi.org/10.3126/ire.v8i2.60211