लैङ्गिक दृष्टिमा सलिजो उपन्यासको भाषा laingik Drishtima Sajilo Upanyasko Bhasha

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, काठमाडौं Central Department of Education, TU, Kirtipur

Keywords:

लैङ्गिक समालोचना laingik samalochana, लैङ्गिकताको भाषा Laingikatako Bhasha, यौनिक अल्पसङ्ख्यक Yaunik Alpasankhyak, वाक्प्रतीक Wakpratik, लैङ्गिकविभेद laingik Bibhed

Abstract

लैङ्गिक समालोचनाको प्रमुख पक्ष लैङ्गिकताको भाषाका विविध सन्दर्भहरूको परिचय दिई ‘सलिजो’ उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । प्रस्तुत लेखमा लैङ्गिकताको भाषाका विविध स्वरूपहरूलाई उदाहरणसहित प्रस्तुत गरिएको छ । त्यस्तै, ‘सलिजो’ उपन्यासमा प्रयोग गरिएको भाषाको लैङ्गिक दृष्टिले मूल्याङ्कन गरिएको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी सलिजो उपन्यासलाई प्राथमिक स्रोत तथा विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । ‘सलिजो’ उपन्यासबाट लैङ्गिकताको भाषाका सन्दर्भसँग सम्बन्धित तथ्याङ्कहरूको टिपोट गरी विश्लेषण गरिएको छ । यस उपन्यासमासमलिङ्गी तथा तेस्रो लिङ्गीहरूका आपसी सम्बन्धसूचक भाषिक प्रयोग सन्तुलित र संवेदनशील रहेको छ । उपन्यासमा रहेको भाषा लैङ्गिक दृष्टिले मूल्याङ्कन गर्दा उपयुक्त छ ।

Abstract
1066
pdf
0

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, काठमाडौं Central Department of Education, TU, Kirtipur

उपप्राध्यापक Deputy Professor

 

Downloads

Published

2019-09-23

How to Cite

लैङ्गिक दृष्टिमा सलिजो उपन्यासको भाषा laingik Drishtima Sajilo Upanyasko Bhasha. (2019). Interdisciplinary Research in Education, 4(1), 99-110. https://doi.org/10.3126/ire.v4i1.25739

Issue

Section

Articles

How to Cite

लैङ्गिक दृष्टिमा सलिजो उपन्यासको भाषा laingik Drishtima Sajilo Upanyasko Bhasha. (2019). Interdisciplinary Research in Education, 4(1), 99-110. https://doi.org/10.3126/ire.v4i1.25739