सहकारी सुशासनको अहिलेको अवस्था, समस्या विश्लेषण तथा सुधारको कार्यसूची
Keywords:
सुशासन , सहकारी मूल्य र सिद्धान्त , सहकारी अभियान , साझा बन्दनAbstract
नेपालको अर्थतन्त्रको दह्रिलो आधार र सामाजिक रूपान्तरणको सशक्त माध्यमका रूपमा रहेको सहकारी क्षेत्र सुशासनको अभावमा समस्यामा पर्दै आएको छ। सहकारीहरू समस्याग्रस्त हुँदै जानुमा स्वनियमन, साझा बन्धन र सदस्य केन्द्रीयता जस्ता आधारभूत मूल्यहरूको विचलन र नियामकीय कमजोरी जस्ता नीतिगत पक्ष जिम्मेवार देखिन्छन्। सहकारीले मात्रात्मक विस्तारको चरण पार गरेपछि गुणात्मक चरणमा परिचालित हुनुपर्नेमा किन अस्तित्वको संकटमा पर्न गयो भन्ने प्रश्नमा प्रस्तुत लेख बहुआयामिक विश्लेषण गर्न उद्यत छ।
Downloads
Published
How to Cite
Issue
Section
License
- The copyright of published materials of the journal remains with Ministry of Federal Affairs and General Administration.
- The published article cannot be reproduced or copied commercially by any person or institution but it can be used non-commercially for academic, research and training purpose providing proper citation is given.