सुशासन र सदाचार: आवश्यकता र व्यवहार {Good Governance and Virtue: Needs and Practices}

Authors

  • ठाकुरप्रसाद Thakur Prasad बस्ताकोटी Bastakoti नेपाल सरकार

Keywords:

सारवान तथा कार्यविधि कानुन, सदाचारमैत्री अभियान, नीतिगत संयन्त्र, अन्तर्राष्ट्रिय कानुन, कानुनी शासन

Abstract

शासन व्यवस्थामा बहुलवादी सोंच र पारदर्शी कार्यव्यवहारको संवर्धन भएमा राज्य तथा राज्यबाहेकका क्षेत्रको शासन प्रक्रियामा समेत प्रभावकारिता अभिवृद्धि हुन्छ। सार्वजनिक पदाधिकारीसँगै निजी, सार्वजनिक र गैरसरकारी क्षेत्रका व्यवहारको समेत उचित निगरानी र नियमन हुनुपर्ने आवश्यकतालाई बोध गरी शासन प्रक्रियामा सहभागी सबै पक्षको आर्थिक, सामाजिक तथा सांस्कृतिक आचरण र व्यवहारमा जवाफदेहिता र उत्तरदायित्व संस्कृतिसँग जोड्नु आवश्यक पर्दछ। समृद्धिको सारथिका रुपमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको तीन खम्बे नीतिलाई हामीले आत्मसात् गरिरहँदा शासन प्रक्रियामा सहभागी भएका सबैको व्यवहारलाई सुशासनमैत्री बनाउन दह्रो प्रतिबद्धताको  खाँचो पर्दछ। समाजका सबै तह र तप्कामा हुने व्यवहारलाई नैतिकता र सार्वजनिक जवाफदेहिताको ऐनामा सफा देखिनेखालको बनाउने तथा समाजमा हुने सबै खालका भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्ने एवम् सदाचारलाई मूल व्यवहार मान्ने कानुनी तथा नीतिगत संयन्त्रको विकास गर्नु अत्यावश्यक छ।

Abstract
466
PDF
0

Author Biography

ठाकुरप्रसाद Thakur Prasad बस्ताकोटी Bastakoti, नेपाल सरकार

उपसचिव

Downloads

Published

2024-07-05

How to Cite

बस्ताकोटी Bastakoti ठ. T. P. (2024). सुशासन र सदाचार: आवश्यकता र व्यवहार {Good Governance and Virtue: Needs and Practices}. Prashasan: The Nepalese Journal of Public Administration, 56(1), 33-44. https://doi.org/10.3126/prashasan.v56i1.67328

Issue

Section

Articles

How to Cite

बस्ताकोटी Bastakoti ठ. T. P. (2024). सुशासन र सदाचार: आवश्यकता र व्यवहार {Good Governance and Virtue: Needs and Practices}. Prashasan: The Nepalese Journal of Public Administration, 56(1), 33-44. https://doi.org/10.3126/prashasan.v56i1.67328