विपद् व्यवस्थापनको प्रभावकारितामा देखिएका चुनौती र समाधान

Challenges and Solutions to the Effectiveness of Disaster Management

Authors

  • प्रदीपकुमार Pradip Kumar कोइराला Koirala सहसचिव, नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v55i1.56438

Keywords:

खोज, उद्धार र राहत (Search, Rescue and Relief), विपद् व्यवस्थापन, प्राकृतिक विपद्, अधिकारवादी धार, व्यवस्थापकीय कमजोरी, विपद् व्यवस्थापन क्याबिनेट अफिस

Abstract

विपद् व्यवस्थापनलाई फरक-फरक व्यक्ति वा समूहहरुले फरक-फरक अर्थमा बुझ्ने गरेको पाइन्छ। सुरक्षा निकायले खोज तथा उद्धारको रुपमा बुझ्छन् भने गैर सरकारी क्षेत्रले उद्धार पश्चात वितरण गरिने राहतको रुपमा बुझ्छन्। विकास निर्माणमा संलग्न निकायहरुले विपद्को पूर्व तयारीलाई विपद् व्यवस्थापन भनेर बुझ्ने गर्छन भने अन्यले विपद् पश्चात गरिने पुनर्निर्माण तथा पुर्न विपद् व्यवस्थापन भनेर बुझ्ने गर्छन। यस विषयलाई गहिरिएर हेर्दा, केही विज्ञहरुले यस क्षेत्रलाई जीवन वृत्ति चलाउने वा देशविदेश घुम्ने अवसरको रुपमा समेत बुझी विपद् व्यवस्थापनका धेरै समस्याहरु देखाएर यसमा केही समाधान समेत ल्याएको पाइन्छ, तर हाम्रा यी समाधानहरू पहिलाको समस्याभन्दा खराब भएको छ। यसका कारणहरु केलाइ सही समाधान के हुनसक्छ र नेपालको विपद् व्यवस्थापनलाई हालको नीतिगत तथा कार्यान्वयनगत भुमरीबाट पार लगाउने उपाय के छ तथा विपद् व्यवस्थापन जस्तो विशुद्ध विज्ञान हुनुपर्ने गहनतालाई तोडमोड गरी बुझाईएको संकुचन र विस्तारमा अल्झाई यस्तो संवेदनशील विषयलाई जीवन वृत्ति वा अवसर बनाई समग्र स्वरुपमा हेरिनुको साटो हामीकहाँ देखिएका फरक स्वरुपहरु र यसका तत्काल समाधानका उपायका विषयमा आलेख केन्द्रित रहेको छ।

Downloads

Download data is not yet available.
Abstract
98
PDF
1007

Author Biography

प्रदीपकुमार Pradip Kumar कोइराला Koirala, सहसचिव, नेपाल सरकार

सहसचिव, नेपाल सरकार

Downloads

Published

2023-07-05

How to Cite

कोइराला Koirala प. P. K. (2023). विपद् व्यवस्थापनको प्रभावकारितामा देखिएका चुनौती र समाधान: Challenges and Solutions to the Effectiveness of Disaster Management. Prashasan: The Nepalese Journal of Public Administration, 55(1), 30–42. https://doi.org/10.3126/prashasan.v55i1.56438

Issue

Section

Articles