बजेट चक्रका चरणहरू बिचको तार्किक सम्बन्ध र पुँजीगत खर्च सुधार

Logical Relation between Budget Cycle and Improvement of Capital Expenditure

Authors

  • गोपीनाथ Gopi Nath मैनाली Mainali पूर्व सचिव, नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v55i1.56437

Keywords:

बजेट चक्र, पुँजीगत खर्च, मन्त्रालयगत बजेट व्यवस्थापन सूचना प्रणाली (LMBIS), निकायगत भूमिका

Abstract

आय व्ययको विवरण र बार्षिक वित्तीय योजना प्रस्तुत गर्ने इतिहास लामो छ। समयक्रमसँगै बजेटको आकार र आयतनका साथै यसको अर्थ र आधारभूत संरचनामा पनि परिवर्तन भएको छ। शुरुमा बजेटलाई एक आर्थिक बर्षको सम्भावित आय र प्रस्तावित खर्चको विवरण मानिन्थ्यो। बजेट तथा वार्षिक विकास कार्यक्रम सरकारको आर्थिक दर्शन, नीति तथा प्राथमिकताको संयन्त्र भएकाले यो जति सन्दर्भिक, वास्तविक र कार्यान्वयनयोग्य भयो त्यति नै आर्थिक सामाजिक प्राथमिकतालाई संवोधन गर्न सकिन्छ। बजेट चक्रका चरणहरुबीच तार्किक सम्बन्ध स्थापित गरेर सरकारी विनियोजनलाई नतिजामुखी बनाउँदै राज्यबाहिरका पात्रहरुको क्रियाशीलता बढाउन नेपालमा नीति संरचनाहरु भएपनि ती अपेक्षित नतिजामा पुग्ने गरी क्रियाशील भएनन्। किन बजेट प्रस्ताव र कार्यान्वयनबीच खाडल बढ्दै गयो ? बजेट व्यवस्थापनका चरणहरुमा पात्रहरुको भूमिका कसरी प्रभावकारी पार्ने भन्ने पक्षमा विश्लेषण गर्न प्रस्तुत लेख केन्द्रित रहेको छ।

Downloads

Download data is not yet available.
Abstract
360
PDF
297

Author Biography

गोपीनाथ Gopi Nath मैनाली Mainali, पूर्व सचिव, नेपाल सरकार

पूर्व सचिव, नेपाल सरकार

Downloads

Published

2023-07-05

How to Cite

मैनाली Mainali ग. G. N. (2023). बजेट चक्रका चरणहरू बिचको तार्किक सम्बन्ध र पुँजीगत खर्च सुधार: Logical Relation between Budget Cycle and Improvement of Capital Expenditure . Prashasan: The Nepalese Journal of Public Administration, 55(1), 14–29. https://doi.org/10.3126/prashasan.v55i1.56437

Issue

Section

Articles