नेपालको सङ्‍घीय संरचना, अन्तरसम्बन्ध र कानुनी व्यवस्था

The Federal Structures, Interrelation and Legal Arrangements of Nepal

Authors

  • हुम बहादुर Hum Bahadur के.सी. KC सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • लोकहरि Lokhari बस्याल Basyal उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

DOI:

https://doi.org/10.3126/prashasan.v54i1.53219

Keywords:

सङ्‍घीयता, अन्तरसम्बन्ध, समन्वय, कानुनी व्यवस्था

Abstract

राज्यशक्ति तथा  जिम्मेवारी राज्यका विभिन्न तहमा बाँडफाँट  र दायित्वको निर्धारण गरी शासन प्रणालीमा नागरिकको संलग्नता र सहभागिताको आधार खडा गर्ने शासन प्रणाली हो सङ्‍घीय शासन प्रणाली ।   शक्ति र अधिकारको संवैधानिक सीमाभित्र रहेर गर्ने प्रयोग तथा दायित्वको परिपालनाले शासन प्रणालीमा नागरिकको विश्वास जागृत हुन्छ भने अन्तरसम्बन्धका आधारहरू जति कामयावी हुन सक्यो त्यति नै सङ्‍घीय शासन प्रणाली सबल र प्रभावकारी हुन्छ। सङ्‍घीय एकाइहरूबिचको प्रभावकारी समन्वयबाट आउन सक्ने विवाद न्यूनीकरण हुनुको साथै मुलुकको विकासमा सङ्‍घीय एकाइ कामयावी सावित हुन्छ। विवाद समाधानसँग सम्बन्धित संयन्त्रको प्रभावकारिता र सकारात्मक क्रियाशीलता एवम् विवादको न्यायिक निरूपणमा हुने शीघ्रताले सङ्‍घीय शासन प्रणालीलाई जीवन्त बनाउँछ ।नेपालमा सङ्‍घीयता कार्यान्वयनको हालसम्मको अनुभवबाट प्रचलित कानुनी तथा संवैधानिक व्यवस्थाको थप प्रभावकारी एवम् सफल कार्यान्वयन गरी सङ्‍घीय शासन प्रणालीको प्रतिफल जनतामाझ पुर्‍याउनु र परिवर्तनको अनुभूति गराउनु साझा जिम्मेवारी बनेको छ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
22

Author Biographies

हुम बहादुर Hum Bahadur के.सी. KC, सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

लोकहरि Lokhari बस्याल Basyal, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

Downloads

Published

2023-01-01

How to Cite

के.सी. KC ह. ब. H. B., & बस्याल Basyal ल. L. (2023). नेपालको सङ्‍घीय संरचना, अन्तरसम्बन्ध र कानुनी व्यवस्था: The Federal Structures, Interrelation and Legal Arrangements of Nepal. Prashasan: The Nepalese Journal of Public Administration, 54(1), 63–80. https://doi.org/10.3126/prashasan.v54i1.53219

Issue

Section

Articles