आर्थिक कूटनीतिः अवधारणा र अभ्यास

Economic Diplomacy: Concepts and Practices

Authors

  • खगनाथ Khaganath अधिकारी Adhikari वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान

DOI:

https://doi.org/10.3126/prashasan.v54i1.53216

Keywords:

अन्तर्राष्ट्रिय सहयोग, आर्थिक विकास, विकास कूटनीति, व्यापार, लगानी, पर्यटन, सार्वजनिक र निजी क्षेत्रको सहकार्य

Abstract

शक्ति र सम्पत्तिको पारस्परिक अन्तर्परिवर्तन अर्थात् कूटनीतिक कौशलद्वारा अन्तर्राष्ट्रिय जगत्‌सँग आफ्नो राष्ट्रको आर्थिक हित प्रवर्धन गर्न वा आर्थिक शक्तिको प्रयोगद्वारा कूटनीतिक उद्देश्यहरू प्राप्त गर्न सञ्‍चालन गरिने गतिविधिहरूको समष्टि रूप आर्थिक कूटनीति हो । यसको माध्यमबाट देशको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय अर्थव्यवस्थासँग तादात्म्य र सामञ्जस्य कायम गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध अवसरहरूलाई राष्ट्रहितमा प्रयोग गर्ने एवम् राष्ट्रिय हित अनुकूल परिस्थिति सिर्जना गर्ने प्रयत्न गर्दछ । व्यापार घाटा न्यूनीकरण, निर्यात प्रवर्धन, आयात प्रतिस्थापन, पर्यटन क्षेत्रको प्रवर्धन, वैदेशिक रोजगारी, सरकारी विकास सहायताको परिचालन, गैरआवासीय नेपालीहरूको ज्ञान, सिप, प्रविधि र पुँजी राष्ट्रिय विकासमा उपयोग एवम् वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा आर्थिक बिक्री कौशल, आर्थिक र व्यापारिक सञ्जालको निर्माण, यथेष्ट प्रचारप्रसार, छवि निर्माण र वकालतका लागि आर्थिक कूटनीतिको कुशलतापूर्वक संयोजन र सञ्चालन गर्न आवश्यक छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
27

Author Biography

खगनाथ Khaganath अधिकारी Adhikari, वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान

वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान

Downloads

Published

2023-01-01

How to Cite

अधिकारी Adhikari ख. K. (2023). आर्थिक कूटनीतिः अवधारणा र अभ्यास: Economic Diplomacy: Concepts and Practices. Prashasan: The Nepalese Journal of Public Administration, 54(1), 26–38. https://doi.org/10.3126/prashasan.v54i1.53216

Issue

Section

Articles