नेपालमा सार्वजनिक संस्थानको कार्यकुशलता र सुधारका उपायहरू

Efficiency and Reform Measures of Public Enterprises in Nepal

Authors

  • इन्द्रबहादुर Indra Bahadur देवकोटा Devkota उपसचिव, अर्थ मन्त्रालय

DOI:

https://doi.org/10.3126/prashasan.v54i1.53215

Keywords:

आर्थिक वृद्धि, व्यावसायिकता, कल्याणकारी राज्य, संस्थागत सुशासन, सार्वजनिक निजी साझेदारी, विनिवेश

Abstract

देशको आर्थिक विकासका लागि आन्तरिक स्रोतको परिचालन गर्ने, नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्ने, विकास योजनाका उद्धेश्यहरू हासिल गर्न सघाउ पुर्‍याउने, पूर्वाधार विकास गर्ने, मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने, नयाँ प्रविधि भित्र्याउने, रोजगारी सिर्जना गर्ने, सरकारको सेवा प्रवाहको संवाहक (Delivery Wings of Government) को रूपमा कार्य गर्ने मूल उद्देश्यका साथ स्थापना भएका सार्वजनिक संस्थानको कार्य सम्पादनको स्तर, कार्यशैली र गुणात्मकताको अवस्था मिश्रित रहेको पाइन्छ। विश्व शासन प्रणालीमा आएको नवीन लहर, सरकारको कार्यक्षेत्र तथा भूमिकामा आएको फेरबदल, विज्ञान तथ प्रविधि र सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व परिवर्तन, आर्थिक उदारीकरण र विश्वव्यापीकरणको कारण सिर्जित प्रतिस्पर्धात्मक वातावरण जस्ता विविध कारणले सार्वजनिक संस्थानका गतिविधिहरूमा पनि केही चुनौती तथा अवसरहरू खडा भए । यी चुनौतीहरूलाई अवसरमा बदल्ने र अवसरको पूर्ण उपयोग गरी यसबाट अत्यधिक फाइदा लिने कार्य प्रभावकारी हुन नसक्दा सार्वजनिक संस्थानप्रति जनमानसको पृथक धारणा रहेको पाइन्छ। समयानुसार यस्ता निकायहरूको आवश्यकता र औचित्यताका आधारमा सुधार तथा व्यवस्थापन गरी सेवा प्रवाहको संवाहक र आर्थिक वृद्धिको इन्जिन (Engine of Economic Growth) बनाउन सकेमा यसको लाभांश राज्यले लिन सक्दछ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
21

Author Biography

इन्द्रबहादुर Indra Bahadur देवकोटा Devkota, उपसचिव, अर्थ मन्त्रालय

उपसचिव, अर्थ मन्त्रालय

Downloads

Published

2023-01-01

How to Cite

देवकोटा Devkota इ. I. B. (2023). नेपालमा सार्वजनिक संस्थानको कार्यकुशलता र सुधारका उपायहरू : Efficiency and Reform Measures of Public Enterprises in Nepal. Prashasan: The Nepalese Journal of Public Administration, 54(1), 11–25. https://doi.org/10.3126/prashasan.v54i1.53215

Issue

Section

Articles