माध्यमिक नेपाली भाषापाठ्यक्रमको समीक्षात्मक मूल्याङ्कन {Critical evaluation of secondary Nepali language course}

Authors

  • भारती Bharati अधिकारी Adhikari सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर Sanothimi Campus, Sanothimi Bhaktapur

DOI:

https://doi.org/10.3126/irj.v1i1.52520

Keywords:

सिकाइ उपलब्धि, सक्षमता, पाठ्क्रमका तत्व, भाषापाठ्यक्रम, Bhasha Pathyakram, pathyakram tatwa, sakshmata, sikai upalabdhi

Abstract

प्रस्तुत लेख माध्यमिक नेपाली भाषापाठ्यक्रमको समीक्षासँग सम्बन्धित रहेको छ । यस लेखमा पाठ्यक्रम विकास केन्द्रद्वारा वि. सं. २०७१ सालमा माध्यमिक तह कक्षा ९ र १० का लागि निर्मित नेपाली भाषापाठ्यक्रमको तत्वगत समीक्षा गरिएको छ । यस आलेखको उद्देश्य माध्यमिक नेपाली भाषापाठ्यक्रमको समीक्षण गर्नु, भाषापाठ्यक्रमको परिचय दिनु, अङ्गहरु तथा समीक्षाका आधारहरु निरुपण गर्नु, तत्वगत विवेचना गर्नु, सबल र दुर्वल पक्षहरु निरुपण गर्नु रहेका छन् । यसमा भाषापाठ्यक्रमका तत्व अन्तर्गत पाठ्यक्रमको परिचय, तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि, विधाको क्षेत्र, क्रम तथा विस्तृतीकरण, सिकाई सहजीकरण प्रक्रिया र मूल्याङ्कन प्रक्रियाको चर्चा गरिएको छ । भाषापाठ्यक्रमलाई समयसापेक्ष बनाउने प्रयत्न गरिएको, पाठ्यक्रमलाई उपयोगी, प्रयोगात्मक र व्यावहारिक बनाइएको, भाषिक सक्षमतालाई महत्व दिइएको, सिपमा आधारित भई सिकाइ उपलब्धि निर्धारण गरिएको क्षमता अभिवृद्धि गर्न रचनामुखी विषयवस्तु राखिएको, विधा तथा पाठ्य विषयको छनोट र स्तरणगत उपयुक्ततामा पर्याप्त ध्यान दिइएको नस्ता निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
23

Author Biography

भारती Bharati अधिकारी Adhikari, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर Sanothimi Campus, Sanothimi Bhaktapur



Downloads

Published

2023-02-15

How to Cite

अधिकारी Adhikari भ. B. (2023). माध्यमिक नेपाली भाषापाठ्यक्रमको समीक्षात्मक मूल्याङ्कन {Critical evaluation of secondary Nepali language course}. Innovative Research Journal, 1(1), 211–217. https://doi.org/10.3126/irj.v1i1.52520

Issue

Section

Articles