‘मालती मंगले’ गीतिनाटकमा शृङ्गार रस

Authors

  • निलुफर बञ्जरा

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55674

Keywords:

करिया प्रथा, विभाव, अनुभाव, व्यभिचारी भाव, सञ्चारी भाव

Abstract

प्रस्तुत लेख गीतिनाटककार माधवप्रसाद घिमिरेद्धारा रचना भएको मालती र मङ्गले (२०३८) गीतिनाटकमा पूर्वीय रस सिद्धान्तका आधारमा शृङ्गार रसको अवस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याको समाधान गर्ने प्रयास गरिएको छ । लोक जीवनका कथालाई टिपेर लोकलयमा रचना गरिएको यस मालती र मङ्गले गीतिनाटक गोरखा जिल्लामा वि.स. १८२५ को आसपासमा घटेको घटना हो । यस गीतिनाटकमा अङ्ग रसको रूपमा शृङ्गार रस देखापरेको छ । प्रस्तुत लेखमा अङ्ग रसको रूपमा रहेको शृङ्गार रसको पूर्वीय रस सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
32

Downloads

Published

2021-01-30

How to Cite

बञ्जरा न. (2021). ‘मालती मंगले’ गीतिनाटकमा शृङ्गार रस. Cognition, 3(1), 167–175. https://doi.org/10.3126/cognition.v3i1.55674

Issue

Section

Articles