‘सिकोफाइभ’ कथामा प्रजाति, परिवेश र क्षण {Subnationalities, Surroundings and Circumstances in the Story 'Sikofive'}

Authors

  • गौरीसरा Gaurisara गुरुङ Gurung त्रिवि, कीर्तिपुर TU, Kirtipur

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46772

Keywords:

प्रजाति, परिवेश, क्षण, समाजशास्त्र, संस्कृति, मङ्गोल ।, Species, प्रजाति, Environment, परिवेश, Moment, क्षण, Sociology, समाजशास्त्र, संस्कृति, Culture, मङ्गोल, Mongols

Abstract

प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रसँग सम्बन्धित छ । प्रजाति, परिवेश र क्षण साहित्यको समाजशास्त्रीय चिन्तन परम्परामा हिप्पोलाइट तेनद्वारा प्रतिपादित समाजशास्त्रीय अवधारणा हो । यसले समाजको भौगोलिक, आर्थिक, राजनीतिक र सामाजिक परिवेशले कृतिमा कसरी प्रभाव पार्छ भन्ने कुराको अध्ययन गर्दछ । बिना थिङद्वारा लिखित ‘सिकोफाइभ’ कथा २०७७ सालमा प्रकाशित याम्बुनेर कथासङ्ग्रहमा सङ्गृहीत छ । यस कथामा मङ्गोल प्रजातिकी महिलाले पितृसत्तात्मक समाजमा आफ्नो अस्तित्व रक्षाका लागि गरेको कठिन सङ्घर्षको दर्दनाक यथार्थ चित्रण गरिएको छ । कलकत्ताको वेश्यालयमा बेचिएकी नेपाली चेलीले आफ्नो जन्मभूमि नेपालफर्केपछि पितृसत्तात्मक समाजमापुनःस्थापित भएर बाँच्न र आफ्नो अस्तित्व रक्षा गर्नका लागि गरेको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक अवस्थाको सन्दर्भलाई क्षणको रूपमा, हेटौँडा, पशुपतिनगरको समाजमा सङ्घर्षपूर्ण जीवन बाँचिरहेकी महिलालाई मङ्गोल प्रजातिकी महिलाका रूपमा प्रस्तुत गर्दै साहित्यिक कृतिमा समाजको भौगोलिक, आर्थिक, राजनीतिक, सामाजिक परिवेशको प्रभाव पर्ने कुरालाई कथामा चित्रण गरिएको छ ।

{The presented study is related to the sociology of literature. Species, milieu and moment are sociological concepts propounded by Hippolytus Ten in the sociological thinking tradition of literature. It studies how the geographical, economic, political and social environment of the society affects the work. The story 'Cyco Five' written by Bina Thing is collected in Yambuner Katha Sangrah published in 2077. In this story, the painful reality of Mongolian women's struggle to protect their existence in the patriarchal society is depicted. The reference to the social, economic, political, and cultural conditions of a Nepali girl who was sold in a brothel in Calcutta after returning to her native land of Nepal to survive and protect her existence in a patriarchal society, as a moment, presenting a woman living a struggling life in the society of Hetauda, ​​Pashupatinagar as a woman of the Mongol race, in a literary work, the geography of society, The story depicts the effects of economic, political and social environment.}

Downloads

Download data is not yet available.
Abstract
63
PDF
55

Author Biography

गौरीसरा Gaurisara गुरुङ Gurung, त्रिवि, कीर्तिपुर TU, Kirtipur

विद्यार्थी, दर्शनाचार्य–विद्यावारिधी तह Student, PhD Scholar

Downloads

Published

2022-07-20

How to Cite

गुरुङ Gurung ग. G. (2022). ‘सिकोफाइभ’ कथामा प्रजाति, परिवेश र क्षण {Subnationalities, Surroundings and Circumstances in the Story ’Sikofive’}. Cognition, 4(1), 153–161. https://doi.org/10.3126/cognition.v4i1.46772

Issue

Section

Articles