अनुसन्धानको भाषा (Anusandhanko Bhasha)

Authors

  • Laxmishara लक्ष्मीशरण अधिकारी Adhikari

Keywords:

प्रभावशाली वाक्य, वस्तुपरक र मानक भाषा, कर्तृवाच्य, अभिधा, पूर्वाग्रहरहित भाषा, लैङ्गिक तटस्थटता, पुनर्लेखन, एकरूपता (Vastuparak ra manak Bhasha, Karti Vachya, Avidha, Punarlekhan

Abstract

प्रस्तुत लेख साहित्यको अनुसन्धान लेखनमा प्रयोग गरिने भाषा के कस्तो हुनु पर्छ भन्ने विषयमा केन्द्रित छ । यसमा स्पष्ट, वस्तुगत, तार्किक र पूर्वाग्रहरहित भाषाको प्रयोगले अनुसन्धान गहन हुन्छ भन्ने विचार व्यक्त छ । कर्तृवाच्यको प्रयोगले स्पष्ट निर्णय दिन सघाउने हुँदा कर्तृवाच्यको प्रयोगमा जोड दिनु पर्छ । आलङ्कारिक, व्यञ्जनात्मक भाषाले ठोस विचार प्रकट नगर्ने हुँदा अभिधामूलक भाषाको प्रयोग गर्नु उपयुक्त हुन्छ । शोध औपचारिक प्रक्रिया भएकाले मानक भाषाको प्रयोग
उपयुक्त मानिन्छ । सुरुदेखि अन्त्यसम्म वर्णविन्यासगत एकरूपता कायम गर्नु पर्छ । अरूका विचारलाई स्रोत दिएर मात्र उपयोग गर्नुपर्छ । लामा वाक्यहरु काँटछाँट गर्ने, अति छोटा वाक्यहरु जोड्ने, लामा अनुच्छेद नबनाउने, अनुच्छेदमा नजो
डिएका वाक्यहरु हटाउने, एकता र व्यवस्थापनमा जोड दिने कुरामा सचेत रहनु पर्छ । प्रत्येक शब्द, वाक्य र अनुच्छेद लेख्दा कहाँनेर त्रुटि भएको छ भन्ने कुरामा सचे तता अपनाई पुनर्लेखन गरिरहनु पर्छ ।

 Janapriya Journal of Interdisciplinary Studies

 Vol. 2, No.1 (December 2013), page: 73-81

Abstract
1411
PDF
0

Downloads

Published

2017-08-17

How to Cite

अधिकारी Adhikari L. ल. (2017). अनुसन्धानको भाषा (Anusandhanko Bhasha). Janapriya Journal of Interdisciplinary Studies, 2(1), 73-81. https://doi.org/10.3126/jjis.v2i1.18069

Issue

Section

Research Articles

How to Cite

अधिकारी Adhikari L. ल. (2017). अनुसन्धानको भाषा (Anusandhanko Bhasha). Janapriya Journal of Interdisciplinary Studies, 2(1), 73-81. https://doi.org/10.3126/jjis.v2i1.18069