कुइरे सर

Authors

  • Dilip Shah

Keywords:

Gregory G. Maskarinec

Abstract

This paper describes the interaction and understanding with Professor Gregory G. Maskarinec.

Abstract
186
PDF
1

Author Biography

Dilip Shah

दिलीप शाह (२०१६ वि.स.) जाजरकोट खलङ्गा निवासी हुनुहुन्छ । वि.एस्सी (कृषि), बेंगलोर र एमए समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षा लिनु भएको छ । पेशाले उहाँ कृषक हुनुहुन्छ । उहाँको साहित्यको क्षत्रमा ठूलो योगदान रहेकोछ । उहांबाट सृजना भएका र प्रकाशित कृतिहरु यस प्रकार रहेका छन् : मौन धारण (कथा संग्रह ),२०६४ साझा प्रकाशन । जालो (लघुकथासङ्गग्रह), २०६६ विवेक सर्जनशिल प्रकाशन प्रा.लि. । श्रद्धासुमन (कथासङ्ग्रह), २०६८ साझा प्रकाशन । मुर्दार काठमान्डु (कथासङ्ग्रह ), २०६९ साझा प्रकाशन । बघिनी (कथासङ्ग्रह), २०७० याम्बुरी बुक प्वाइन्ट प्रा.लि. । चियर्स (कथासङ्ग्रह), २०७५ । भुँडीपुराण प्रकाशन । उहाँले भ्रमण गर्नु भएका देशहरु यस प्रकार छन् ः भारत, श्रीलङ्का, भियतनाम, थाइलैड, बहराइन, इजरेल । उहाँको साहित्यीक कार्यको प्रशसा गर्दै एनएलजी कला श्री सिर्जना पुुरस्कार, २०७१ प्रदान गरिएको छ । उहां त्रिभुवन माध्यमिक विद्यालय, जाजरकोटबाट २०३१ सालमा पहिलो पटक प्रकाशित ‘मालिका’ भित्ते पत्रिकाको सम्पादकहरुमध्य एक, ख) २०३५ सालमा गठन भएको युवा साहित्यिक जमात, नेपालगञ्जको सक्रिय सदस्य । यसले लघु कथा, लघु कविताजस्ता विधामा ‘नवरत्न’ गोजी पत्रिका प्रकाशन गरेको थियो ।, ग) २०७१ पुषसम्म कृषि विकास बैंकबाट प्रकाशित हुने .‘समष्टि’ द्वैमासिकको सम्पादक मण्डलको सदस्य, र घ) नेपाल स्रष्टा समाजको आजीवन सदस्य हुनुहुन्छ ।

Downloads

Published

2023-06-13

How to Cite

Shah, D. (2023). कुइरे सर. Dhaulagiri Journal of Sociology and Anthropology, 17(02), 48-49. https://doi.org/10.3126/dsaj.v17i02.55725

Issue

Section

Articles

How to Cite

Shah, D. (2023). कुइरे सर. Dhaulagiri Journal of Sociology and Anthropology, 17(02), 48-49. https://doi.org/10.3126/dsaj.v17i02.55725