अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}

Authors

  • साधना sadhana पन्त ‘प्रतीक्षा’ Panta 'Pratikshya'

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47091

Keywords:

पहिचान, सांस्कृतिक मूल्य, लैङ्गिक, उत्पीडन, पितृसत्ता, oppression, patriarchy, gender, cultural values, identity

Abstract

विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै
सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ । त्यसैले प्रस्तुत लेखमा आमूल नारीवादी
सैद्धान्तिक मान्यताअन्तर्गत पहिचान र विद्रोहका आधारहरूको प्रस्तुति गर्दै पितृसत्तात्मक सामाजिक संरचनाभित्र
नारीहरूले झेल्ने उत्पीडन तथा त्यसका विरुद्ध उनीहरूले चाहेको पहिचान तथा विद्रोह सम्बन्धी मान्यताको चर्चा
गरिएको छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा अनुराधा उपन्यासमा प्रयुक्त पितृसत्तात्मक मूल्यभित्र अभिव्यक्त
पहिचान र विद्रोहको विश्लेषण गरिएको प्रस्तुत लेखमा मल्लले आफ्नो यस उपन्यासमा नारीउत्पीडन तथा पहिचान
र विद्रोहको प्रस्तुतिका माध्यमबाट स्थापित पुरातन मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष
निकालिएको छ ।

{Vijay Malla is a feminist novelist. His novel Anuradha is also analyzable from a feminist perspective. It is structured in a patriarchal social environment. In addition to presenting the oppression that women have to endure within the patriarchal values amid the same oppression, the heroine Anuradha has revolted against the oppression in search of her existence. Although this novel has been analyzed from other angles, it has not been done from a feminist angle. To fill this gap, the present article explores the contexts of identity and rebellion by collecting data from library work and making the feminist theoretical framework the basis of analysis. The data is analyzed in an explanatory and critical method. In this novel, it is concluded that there is a need to change the old values   established through the presentation of women's oppression and identity, and rebellion.}

Downloads

Download data is not yet available.
Abstract
91
PDF
75

Downloads

Published

2022-08-08

How to Cite

पन्त ‘प्रतीक्षा’ Panta 'Pratikshya' स. sadhana . (2022). अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}. Vangmaya वाङ्मय, 18(1), 99–108. https://doi.org/10.3126/vangmaya.v18i1.47091

Issue

Section

Articles