‘जिडीपी’ को अर्थराजनीति {Ecopolitics of 'GDP'}
DOI:
https://doi.org/10.3126/tej.v10i1.47005Keywords:
GDPAbstract
एक कृत्रिम जटिल र अमूर्त वस्तु सार्वजनिक नीति निर्माणको केन्द्रमा यत्रो समय सम्म कसरी रहन गयो, जसले मानिसको जनजीवनमा प्रभाव गर्ने निर्णयहरूलाई प्रभावित पारिरहेको छ । अर्थतन्त्रलाई नै प्रतिनिधित्व गर्ने एउटा तथाङ्कले कसरी देश र सरकारको कामकारबाहीलाई मापन गर्ने हैसियत बनायो ? आर्थिक सँगसँगै एउटा राजनीतिकमानक पनि कसरी भयो ? के यस्तो जटिल आर्थिक सामाजिक प्रणालीको चित्रण गर्न जिडीपी एक मात्र मापक हुनसक्छ ? यस्तै प्रश्नहरूको उत्तर दिने प्रयास डाएन कोयलको ‘जिडीपी अ ब्रिफ बट अफेक्सनेट हिस्ट्री स फिलिपे लिपेनिजको ‘दपावर अफ अ सिङ्गल नम्बरु र लोरेञ्जफिओरा मोन्टीको ‘ग्रस डोमेस्टीक प्रोब्लमु पुस्तकमा गरिएको छ । यो लेख यी तीन पुस्तकको सार समीक्षामा आधारित छ ।
{How did an artificially complex and intangible object remain at the center of public policy making for so long, influencing decisions that affect people's lives? How did a number that represents the economy become a measure of the country's and government's performance? How did a political standard along with economic ? Can GDP be the only measure to describe such a complex economic and social system? Attempts to answer similar questions have been made in Diane Coyle's book 'GDP A Brief But Effective History', Philippe Lippeniz's 'The Power of a Single Number' and Lorenzfiora Monti's 'Gross Domestic Problem'. This article is based on a summary review of these three books.}