फरक क्षमताको अध्ययनका दृष्टिले ’लङ्गडाको साथी’ उपन्यास {The novel 'Langada's Friend' from the point of view of studying different abilities}

Authors

  • जीवलाल Jibalal बस्याल Basyal

DOI:

https://doi.org/10.3126/sotang.v1i1.45835

Keywords:

अङ्गप्रत्यारोपण, फरकक्षमता, सीमान्तीकृत, प्रतिनिधित्व, पहिचान, प्रतिरोध, अपाङ्गता,, अतियथार्थवाद, मनोदशा, Pahichan, simantakrit, pratirodh, farakkshyamata, angapratyaropan

Abstract

सभ्य भनिने समाज, परिवार र व्यक्तिको अपमान र दुव्र्यवहारबाट आक्रान्त भई सीमान्तीकृत बन्न पुगेकोउपन्यासको नायक शिक्षा, स्वास्थ्य र रोजगारीका अभावमा मागेर खानु पर्ने तथा अर्काकै आश्रममा बस्नु पर्नेवाध्यताका कारण शारीरिक र मानसिक पीडाको चरम अवस्थामा पुगेको तथ्य उपन्यासमा प्रतिविम्बित छ । मानिसको उपहास, घृणा र दुव्र्यवहारबाट थिलोथिलो भएको अन्तस्करणको संवेदना र चरम आघातकोअङ्कनका दृष्टिले यो उपन्यास शक्तिशाली रहेको छ । राज्यसत्ताको कुनै पनि अङ्ग र सामाजिकसङ्घसंस्थाले समेत उसको नागरिक अधिकार र पहुँचका विषयमा आवाज उठाएको वा सहयोगी भूमिकाखेलेको देखिँदैन । अपाङ्गता, गरिवी र समाजलाई हेर्ने वैज्ञानिक दृष्टिका अभावमा सङ्गठित शक्तिको निर्माणगरी अधिकार प्राप्तिका लागि विद्रोह गर्ने चेतना समेत उसमा विकासित भएको देखिँदैन ।

{The protagonist of the novel, who has become marginalized due to the humiliation and mistreatment of the so-called civilized society, family and individual, has reached the extreme stage of physical and mental pain due to lack of education, health and employment. This novel is powerful in terms of the sensation of conscience and the assessment of extreme trauma. No organ of state power and no social organization seems to have raised its voice or played a supportive role in its civil rights and access. In the absence of a scientific view of disability, poverty and society, he does not seem to have developed the consciousness of rebellion for the attainment of rights by building an organized force.}

Downloads

Download data is not yet available.
Abstract
56
PDF
28

Downloads

Published

2019-08-01

How to Cite

बस्याल Basyal ज. J. (2019). फरक क्षमताको अध्ययनका दृष्टिले ’लङ्गडाको साथी’ उपन्यास {The novel ’Langada’s Friend’ from the point of view of studying different abilities}. Sotang, Yearly Peer Reviewed Journal, 1(1), 16–25. https://doi.org/10.3126/sotang.v1i1.45835

Issue

Section

Articles