जाकोमेट्टीका अतियथार्थवादी मूर्तिकलामा अस्तित्वको सङ्कट ( Surrealistic Sculptures of Giacometti: Crisis of Existence

Authors

  • Om Khatri

Keywords:

मनोविश्लेषण, अस्तित्ववाद, पारदर्शिता, मानव आकृति, Surrealism, Sculptures, Giacometti, Existence

Abstract

सरियालिस्टिक (अतियथार्थवादी) कला आन्दोलनस“ग मूर्तिकार अल्बेर्टो जाकोमेट्टीको संलग्नता छोटो समयसम्म मात्र रहेको थियो, तथापि उनका मूर्ति रचनाहरूलाई यस शैलीदेखि पृथक राखेर चर्चा गर्न सकिँदैन । उनका अतियथार्थवादी मूर्ति रचनामा ‘मास’ अर्थात् पदार्थको आयतनको नियमलाई भङ्ग गरिएकाले तिनमा वास्तविक तथ्यभन्दा भावनात्मक अपिल अर्थात मूर्ति नै रहन नसक्ने अवस्थाको सिर्जना भएको पाइन्छ । जाकोमेट्टीका पछिल्लो कालका कलामा मानव आफ्ना मात्र नभएर प्रकृतिको समेत दबाबमा गुज्रिरहेको वस्तुगत तथ्यका अतिरिक्त अस्तित्वको खोजको अलग धार पाइन्छ । प्रस्तुत लेखमा जाकोमेट्टीका मूर्ति रचना र अस्तित्ववादी विचारबिचको तादात्म्यलाई विश्लेषणात्मक अध्ययन गरिएको छ ।

Abstract
224
PDF
19

Downloads

Published

2022-07-13

Issue

Section

Articles

How to Cite

Khatri, O. (2022). जाकोमेट्टीका अतियथार्थवादी मूर्तिकलामा अस्तित्वको सङ्कट ( Surrealistic Sculptures of Giacometti: Crisis of Existence. SIRJANĀ – A Journal Of Arts and Art Education, 8(1), 90-99. https://doi.org/10.3126/sirjana.v8i1.46662