परम्परागत चित्रकला र यसको रचना प्रक्रिया {Traditional painting and its composition process}

Authors

  • लोक Lok चित्रकार Chitrakar Kathmandu University

DOI:

https://doi.org/10.3126/sirjana.v4i1.44508

Keywords:

परम्परागत चित्रकला विधा, सिर्जनात्मक बन्देज तथा स्वतन्त्रता

Abstract

नेपाली मौलिक कलाका क्षेत्रमा परम्परागत चित्रकला विधा प्रमुख विधाका रूपमा रहिआएको छ । यसको
प्राचीनता, मौलिकता र महत्त्वबारे सर्वसाधारणदेखि लिएर प्रबुद्ध वर्ग भनाउदाहरू समेत कम जानकारी
राख्छन् वा यसप्रति उदासीन छन् । यस विषयमा अध्ययन गर्ने र छलफल गर्ने अवसर नपाएर पनि यस्तो
भएको हुन सक्छ । नेपाली परम्परागत चित्रकलाको अपेक्षित रूपमा प्रचार हुन नसक्नु पछाडि यसबारे
पढ्ने, लेख्ने, हेर्ने अवसरको कमीले गर्दा पनि हो । नेपाली परम्परागत चित्रकला के हो, यसलाई कसरी
बुझ्ने र यसको सिर्जनात्मक प्रक्रिया र प्राविधिक पक्ष के हुन्, यसमा प्रयोग हुने सामग्रीहरू के हुन्, यसको
सिर्जनात्मक बन्देज तथा स्वतन्त्रता आदि सम्बन्धमा थोरै भए पनि प्रकाश पार्नु यस लेखको उद्देश्य रहेको
छ ।

{In the field of Nepali original art, traditional painting has been the major genre. Its antiquity, originality, and significance have little or no effect on the general public, even the so-called enlightened class. This may have happened without the opportunity to study and discuss the subject. Lack of opportunity to read, write and watch Nepali traditional painting is also due to lack of publicity as expected. The purpose of this article is to shed some light on what is Nepali traditional painting, how to understand it and its creative process and technical aspects, what materials are used in it, its creative restrictions and freedom etc.}

Downloads

Download data is not yet available.
Abstract
31
PDF
16

Downloads

Published

2017-12-01

How to Cite

चित्रकार Chitrakar ल. L. (2017). परम्परागत चित्रकला र यसको रचना प्रक्रिया {Traditional painting and its composition process}. SIRJANĀ – A Journal Of Arts and Art Education, 4(1), 45–49. https://doi.org/10.3126/sirjana.v4i1.44508

Issue

Section

Articles