नेपालमा चट्याङको अवस्था, प्रकृति र असर {Status, nature and effects of lightning in Nepal}

Authors

  • सरोजराज Sarojraj पन्त Pant धवलागिरि वहुमुखी क्याम्पस, समाजशास्त्र मानवशास्त्र विभाग

DOI:

https://doi.org/10.3126/ps.v21i1.59652

Keywords:

सावधानी, चट्याङ, प्राकृतिक प्रकोप, मनसुन

Abstract

आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसका अणुहरूबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्गसहितको शक्ति चट्याङ हो । नेपालमा चट्याङबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । नेपालका गाउँटोलमा यस्ता प्राकृतिक दुर्घटना भइरहने भएकाले चट्याङ के हो ? यसको विगतदेखिको असरको अवस्था कस्तो छ ? यसबाट हुने क्षति कसरी कम गर्न सकिन्छ ? भन्ने समास्यामा केन्द्रित रहेर यो लेख तयार गरिएको छ । समग्र नेपालाई अध्ययनकोसीमा क्षेत्र मानेर उद्देश्यमूलक नमूना छनोट विधिको प्रयोग गरी अध्ययन गरिएको यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्री उपयोग गरिएको छ । चट्याङको बारेमा जनमानसमा चेतना र अपनाउनुपर्ने सुरक्षा सतर्कतामा कमी भएकाले यसबाट बढी क्षति हुने गरेको छ । यसलाई न्यूनीकरण गरी जनधनकोक्षति कम गर्न अपनाउनुपर्ने सतर्कतामा केन्द्रित यस लेखबाट चट्याङको विषयमा सरोकार राख्ने सबैलाई आवश्यक सचेतना दिन खोजिएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
98
PDF
50

Author Biography

सरोजराज Sarojraj पन्त Pant, धवलागिरि वहुमुखी क्याम्पस, समाजशास्त्र मानवशास्त्र विभाग

शिक्षण सहायक

Downloads

Published

2023-11-02

How to Cite

पन्त Pant स. S. (2023). नेपालमा चट्याङको अवस्था, प्रकृति र असर {Status, nature and effects of lightning in Nepal}. Pragnya Sarathi प्रज्ञा-सारथि, 21(1), 35–46. https://doi.org/10.3126/ps.v21i1.59652

Issue

Section

Articles