प्रस्तर मूर्तिकलामा औजार र प्रविधिको प्रयोग {Use of tools and techniques in stone sculpture}

Authors

  • नरेन्द्र प्रसाद Narendra Prasad भण्डारी Bhandari Lalitkala Campus, Tribhuvan University

Keywords:

मूर्तिकला, technology, traditional, modern, sculpture, प्रस्तर, औजार, प्रविधि, परम्परागत, आधुनिक

Abstract

यसलेख प्रस्तर अर्थात ढुंगामा मूर्ति निर्माण गर्दा प्रयोग गरिएका विविध औजारहरू र तौर तरिकाका बारेमा संक्षिप्त
प्रकाश पार्ने कोशिस गरिएको छ । मानव सभ्यताको विकास हुनुभन्दा पहिले ढुंङ्गे युगमा ढुंङ्गा नै मुख्य आधार रहेको थियो ।
त्यसपछि सभ्यताको सुरुवातसंगै जन्म र मृत्यूमा प्रस्तरको प्रयोग मेसोपोटामिया, सिन्धुघाटी र मिश्रको सभ्यतामा ढुंगाको प्रयोग
मुख्य आधार रहेकोछ । नेपालमा पनि प्रस्तरको प्रयोग आदिमकाल देखिनै रहिआएको अनुसन्धानकर्ताको भनाई रहेकोछ । मूर्ति
बनाउन ढुंगा सबैभन्दा उत्तम माध्यम हुनुको मुख्य कारण स्थायी, आकर्षक र विभिन्न रंगमा पनि पाईने हुुदा यसको प्रयोग
गरिदै आएको मानिन्छ । यस अनुसन्धान लेखलाई प्रभावकारी बनाउन विभिन्न पुस्तक, लेखरचना तथा इन्टरनेटमा उपलब्ध
सामाग्रीहरूको प्रयोग गरि प्रष्ट पार्ने कोशिस गरिनेछ । मूर्तिकला विषयमा विभिन्न पुस्तक तथा लेख प्रकाशित भएपनि प्रस्तरमा
कुद्ने प्रकया र यसमा प्रयोग हुने औजारको विषयमा प्रकाशित पाईएको छैन । यसकारण यो लेख उपयोगि हुनेछ भन्ने आशा
लिएको छु l {This article gives you a brief overview on various tools and techniques used in making stone sculptures Attempts have been made to shed light. Stone was the mainstay of the Stone Age before the development of human civilization. Then, with the advent of civilization, stone was used in births and deaths. In Mesopotamia, Indus Valley and Egyptian civilization
The main premise is. Researchers say that stone has been used in Nepal since time immemorial. Idol The main reason why stone is the best medium for making is because it is durable, attractive and is also available in different colors It is considered to be done. To make this research article effective, various books, essays and available on the Internet
Attempts will be made to clarify using materials. Although various books and articles have been published on the subject of sculpture The process of jumping and the tools used in it have not been published. So hopefully this article will be useful I have taken.}

Abstract
280
PDF
0

Author Biography

नरेन्द्र प्रसाद Narendra Prasad भण्डारी Bhandari, Lalitkala Campus, Tribhuvan University

Lecturer in Sculpture

Downloads

Published

2021-12-31

How to Cite

प्रस्तर मूर्तिकलामा औजार र प्रविधिको प्रयोग {Use of tools and techniques in stone sculpture}. (2021). Journal of Fine Arts Campus, 3(1), 80-88. https://doi.org/10.3126/jfac.v3i1.42535

Issue

Section

Research Articles

How to Cite

प्रस्तर मूर्तिकलामा औजार र प्रविधिको प्रयोग {Use of tools and techniques in stone sculpture}. (2021). Journal of Fine Arts Campus, 3(1), 80-88. https://doi.org/10.3126/jfac.v3i1.42535