नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रम {Development of classical music in Nepal}

Authors

  • रमेश Ramesh पोखरेल Pokhrel Lalitkala Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jfac.v3i1.42517

Keywords:

Classical music, Licchavi period, Malla period, Shah period, Rana period, institutional practice, सङ्गीत, लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल, सँस्थागत अभ्यास

Abstract

नाद उपासनाको लागि पूर्विय शास्त्रीय संगीत परम्परा सामवैदिक गानबाट सुरु भएर आजको अवस्था सम्म आइपुगेको हो ।
सँगीतको व्याकरणको रुपमा रहेको शास्त्रीय सँगीतका आफ्नै मुल्यमान्यता, परम्परा, नियम र रस–सौन्दर्य विधान छन जुन भरतको
नाट्यशास्त्रीय परम्परामा आजपर्यन्त प्रत्यक्ष या परोक्ष रुपमा जोडीन पुग्दछ । नेपालमा शास्त्रीय सँगीतको यथेस्ट प्रचारप्रसार र सोको
विकास शाहकाल र त्यसमा पनि विशेष राणा शासनमा भएको देखिन्छ । लिच्छवी शासनकालमा शास्त्रीय सँगीतलाइ वादित्रगोष्ठी मार्फत सरकारी पो्रत्साहनमा अगाडी बढाउन खोजिएको पाइन्छ भने मल्लकालमा विभिन्न जात्रा, पर्व, नाटक आदिमा शास्त्रीय सँगीत गायन, वादन र नाचको प्रयोग हुन्थ्यो । उन्नाइसौं शताब्दीको सुरुवात सँगै भारतका अलग अलग देशहरुमा अंगे्रज सामा्रज्यको कारण विस्थापित दरवारमा आश्रीत शास्त्रीय सँगीतज्ञहरुलाइ नेपालको राज दरवार र राण दरवारमा संरक्षण दिइएको नेपाली सँगीत इतिहासले देखाउँछ । औपचारिक शास्त्रीय सँगीतसँग सम्बन्धीत प्रस्तुती, पठनपाठन एवं प्रसार प्रसारका कार्य विशेषगरि २००७ सालको प्रजातन्त्र पा्रप्तीसँगै नेपालमा शुरुवात भएको देखिन्छ । प्रस्तुत अनुसन्धान–आलेखमा नेपालमा शास्त्रीय सँगीतको ऐतिहासिक विकासक्रम, त्यसमा उल्लेखनिय भुमिका खेल्ने विभिन्न कालखण्डसँग सम्बन्धीत राज्य शासन व्यवस्था र वर्तमानको परिवर्तीत अवस्था, सँस्थागत शैक्षिक अभ्यास बारे वर्णनात्मक रुपले प्रष्ट पार्न खोजिएको छ र यस अध्ययनबाट जोकोही सँगीत जिज्ञासुले नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रमबारे जानकारी हाँसील गर्न सक्छ ।

Downloads

Download data is not yet available.
Abstract
84
PDF
60

Author Biography

रमेश Ramesh पोखरेल Pokhrel, Lalitkala Campus, Tribhuvan University

Associate Professor and Campus Chief

Downloads

Published

2021-12-31

How to Cite

पोखरेल Pokhrel र. R. (2021). नेपालमा शास्त्रीय सङ्गीतको विकासक्रम {Development of classical music in Nepal}. Journal of Fine Arts Campus, 3(1), 44–49. https://doi.org/10.3126/jfac.v3i1.42517

Issue

Section

Research Articles