सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग {Interview method and its application in social research}

Authors

  • जन्तराज Jantaraj कार्की Karki शिक्षाशास्त्र संकाय

DOI:

https://doi.org/10.3126/ej.v2i2.61972

Keywords:

समाजका विज्ञान, सामाजिक अनुसन्धान, उत्तरदाता, अन्तर्वार्ता, प्रश्नावली

Abstract

प्रस्तुत लेखले सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग सम्बन्धमा समाजशास्त्रीय आँखाबाट नियाल्ने प्रयत्न गरेको छ । यो अध्ययन विश्लेषणात्मक विधिमा आधारित छ । यसले आफ्नो अध्ययनमा तथ्याङ्कहरुलाई खोज अनुसन्धान कसरी गर्ने, शिर्षक, उद्देश्य कसरी राख्ने, प्रश्नावली कसरी तयार गर्ने, तयार गरिएको तथ्याङ्कलाई कसरी विश्लेषण गरी निश्कर्ष मा पुग्ने र सन्दर्भ सामाग्री कसरी राख्ने भन्नेकुरालाई उल्लेख गरिएको छ । प्रस्तुत लेखले ऐतिहासिक सामाजिक तथ्याङ्क भरपर्दो बनाउनलाई मद्दत पु¥याउनका लागी आवश्यक विषयवस्तु राख्नका लागी सहयोग पुर्याउछ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
25

Author Biography

जन्तराज Jantaraj कार्की Karki, शिक्षाशास्त्र संकाय

सहायक डिन

Downloads

Published

2023-11-01

How to Cite

कार्की Karki ज. J. (2023). सामाजिक अनुसन्धानमा अन्तर्वार्ता विधि र यसको प्रयोग {Interview method and its application in social research}. Educational Journal, 2(2), 189–197. https://doi.org/10.3126/ej.v2i2.61972

Issue

Section

Articles