शिक्षा क्षेत्रमा फड्को मार्दै लुम्बिनी बौद्ध विश्व बिद्यालय Shikshya Kshetrama Fadko Mardai Lumbini Boudha Bishwo Bidhyalaya

Authors

  • नुछे Nuchhe नारायण Narayan श्रेष्ठ Shrestha Office of the Dean, Institute of Engineering, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jie.v13i1.20373

Abstract

शिक्षा देशको मेरुदण्ड हो । शिक्षाबिना कुनै पनि राष्ट, समाज अगाडी बढ्न सक्दैन् ।
देशका लागि आवश्यपर्ने जनशक्तिहरु उत्पादन गर्नका लागि उच्च शिक्षाको विकास हुनुपर्ने
आवश्यकता रहेको छ । राष्ट्रिय शिक्षा पद्घतिको योजनाअनुरुप विद्यालयहरुमा दिइने शिक्षाको व्यवस्था गर्न बनेको ऐनलाई अक्ष्रसः पालना गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।  देशको आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक तथा प्रशासनिक क्षेत्रको समयानुकुल विकासका लागि नेपालमा रहेका विश्वविद्यालयहरुको महत्वपूर्ण स्थान रहेको छ । नेपालकै पुरानो विश्वविद्यालयको रुपमा त्रिभुवन विश्वविद्यालय रहेको र पछि गएर शिक्षामा गुणस्तर, बैज्ञानिकीकरण गर्दै अघि
बढ्नका लागि खुल्ला, दूरशिक्षाका अलावा हालसम्म दश वटा विश्वविद्यालयहरु अस्तित्वमा रहेका
छन् । त्रिभुवन विश्वविद्यालयको दांजोमा अन्य विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु अझै बढ्न सकिरहेका छैनन् । सबै विश्वविद्यालयहरुले शिक्षामा व्यापक सुधार गर्दै, शिक्षामा प्रतिस्पर्धा र एकता सहकार्य गर्दै विश्वविद्यालयहरुमा प्रविधियुक्त शिक्षाको थालनी, सेमेष्टर प्रणालीलाई व्यवस्थित र विस्तार तथा कार्यतालीका निर्माण गरेर परीक्षाफल समयमै प्रकाशित गर्ने जस्ता कार्यहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्दछ ।

Journal of the Institute of Engineering, 2017, 13(1): 239-242

Downloads

Download data is not yet available.
Abstract
480
PDF
1499

Downloads

Published

2018-06-22

How to Cite

श्रेष्ठ Shrestha न. N. न. N. (2018). शिक्षा क्षेत्रमा फड्को मार्दै लुम्बिनी बौद्ध विश्व बिद्यालय Shikshya Kshetrama Fadko Mardai Lumbini Boudha Bishwo Bidhyalaya. Journal of the Institute of Engineering, 13(1), 239–242. https://doi.org/10.3126/jie.v13i1.20373

Issue

Section

Articles