वेदपुराणका रत्न भाग पाँच माथि विहङ्गम दृष्टि

Authors

  • बालकृष्ण शर्मा त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंज

DOI:

https://doi.org/10.3126/voice.v16i1.67429

Keywords:

संहिता, ताण्डवस्त्रोत्र सभासद, विधान, निशाना, शिवत्व, कुण्ड, पराक्रम

Abstract

प्रस्तुत वेदपुराणका रत्नहरु (भाग ५) वैदिक साहित्य र सभ्यतामा रहेका अनमोल, असीम र कृयाशील बौद्धिक पात्रहरुको चरित्रोद्घाटन गराई नेपाली भक्तिमार्गमा आवृत्त गराउने यस कृतिमा वेद र उपनिषद्का सार, प्रकृति, ईश्वर र तिनका क्रियाकलापको चित्रण, आध्यात्मिक चिन्तन र पात्रहरुको प्रकृति र कर्तव्यलाई विशेष महत्वका साथ यसमा हेरिएको छ । वेदान्तको मूल भाव, जीवनको लक्ष्य प्राप्तिको लागि भौतिक सुख सयल नभई आध्यात्मिक चिन्तनलाई विशेष रुपले हेरिएको छ । धर्म, दर्शन र नैतिक शिक्षाको ज्ञान दिई नीतिशास्त्र, समाजशास्त्र, कला, वस्तुकला, संस्कृति धार्मिक दर्शनमा यो ग्रन्थ केन्द्रित रहेको । हरेक बौद्धिक दर्शनले आप्mनो पुस्ताको मौलिक दर्शन र प्रगतिको खास महत्त्व राखेको पाइन्छ । यस लेखको मुख्य अभिव्यक्ति पाइन्छ । धर्म भनेको धारणा गर्नुपर्ने देखिन्छ । यस लेखमा खास गरी वेद पुराणका महान् चारित्रीकरण गर्ने प्रयास गरिएको छ । पात्रको सत्कर्मबाट हामीले पाउनुपर्ने सन्देश यसमा यस कृतिबाट पाउन सकिन्छ । समग्रमा यस लेखलाई पुस्तकालयीय र कृतिकारसँगको अन्तर्वार्तालाई नै आधार बनाई साँस्कृतिक मूल्यचेत सहित इतिहासलाई चिनाउने प्रयास गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
33
PDF
15

Downloads

Published

2024-07-02

How to Cite

शर्मा ब. (2024). वेदपुराणका रत्न भाग पाँच माथि विहङ्गम दृष्टि. Voice: A Biannual &Amp; Bilingual Journal, 16(1), 168–173. https://doi.org/10.3126/voice.v16i1.67429

Issue

Section

Articles