प्रचलित लिपिहरुको परिचय र विकासक्रम {Introduction and development of popular scripts}

Authors

  • बालकृष्ण Balkrishna शर्मा Sharma त्रिभुवन विश्व विद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंज

DOI:

https://doi.org/10.3126/voice.v15i1.58165

Keywords:

रञ्जना, अष्टाध्यायी, गूदाक्षर, प्रतीकात्मक, पुरातत्व, परिदृश्य, भावमूलक, गुफा

Abstract

प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिन्हलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लिपि एक व्यवहारिक ज्ञान र सिप भएकोले पनि यहाँ लिपिको उत्पत्ति र विकास, लिपिको परिचय प्राचीनता र एउटा लिपिको सबै भावलाई प्रस्तुत गर्ने अध्ययनलाई लिपि भनिन्छ । नेपालका यस्ता प्राचीन लिपि नागरी लिपि र पूर्व तथा उत्तर लिपि हुँदै देवनागरी लिपिको महत्व र उपयोगितालाई देखाउने यहाँ प्रयास गरिएको छ । यस्ता प्रचलित लिपिहरु नेपाल लगायत विदेशी मुलुकहरुमा समेत उपयोगी हुने कुरा यस लिपि सम्बन्धी आलेखमा उल्लेख गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
48

Downloads

Published

2023-08-31

How to Cite

शर्मा Sharma ब. B. (2023). प्रचलित लिपिहरुको परिचय र विकासक्रम {Introduction and development of popular scripts}. Voice: A Biannual &Amp; Bilingual Journal, 15(1), 124–130. https://doi.org/10.3126/voice.v15i1.58165

Issue

Section

Articles