प्रकृति संरक्षणमा नेपाली सेनाको योगदान {Nepali Army's contribution to nature conservation}

Authors

  • पशुपति Pasupati अधिकारी Adhikari Conservation Officer, Manaslu Conservation Area, Liaison office, Gorkha, Annapurna

DOI:

https://doi.org/10.3126/unityj.v4i01.52262

Keywords:

नेपाली सेना, आधारभूत फौज, प्रकृति संरक्षण, कमाण्ड संरचना, कार्य क्षमता, सबलीकरण, नेपाली सेना, आधारभूत फौज, प्रकृति संरक्षण, कमाण्ड संरचना, कार्य क्षमता, सबलीकरण, Nepali Army, Basic Forces, Nature Conservation, Command Structure, Operational Capacity, Empowerment

Abstract

बि.स. २०३२ देखि प्रकृतिसंरक्षणमा संलग्न नेपाली सेनाको प्रकृतिसंरक्षण सम्बन्धी कमाण्ड संरचनाभित्र १५ युनिटमा ८,११७ आधारभूत फौज कार्यरत छन् । सेनाको संलग्नतापछि गंैडा, बाघ, हात्ती, घडियाल गोही जस्ता दुर्लभ वन्यजन्तु चोरी शिकार र वासस्थान विनाशका कारण नेपालबाट लोप हुनबाट जोगिएका छन् । प्रकृतिसंरक्षणमा नेपाली सेनाको योगदानलाई अझै कसरी परिष्कृत गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्न यो अध्ययन गरिएको हो । त्यसका लागि प्राथमिक र द्वितीय स्रोतबाट संकलित तथ्याङ्कलाई विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । यस अध्ययनमा प्रकृतिसंरक्षणको इतिहास, नेपाली सेनाले प्रकृति संरक्षणको क्षेत्रमा हालसम्म सम्पादन गरेका कामहरुको समीक्षा, सेना र नागरिक विचको सम्बन्ध, सेनाको सबलीकरण, मानव अधिकार उल्लङ्घनका सवालका साथै प्रकृति संरक्षणमा सेनाको संलग्नतापछि देखिएका व्यवस्थापकीय सबल र कमजोर पक्षहरु समेटिएका छन् । जैविक विविधता र भू–दृश्यको संरक्षण, चोरी शिकार नियन्त्रण, संयुक्त व्यवस्थापनको मोडल र पर्यटन प्रबद्र्धनमा सहयोग सबल पक्ष रहेका छन् भने प्रकृति संरक्षणको काम सैनिक संगठनभित्र आन्तरिकीकरण हुन नसक्दा तदर्थ रुपमा चल्दै आउनु, संरक्षण शिक्षा र समन्वयमा कमी कमजोर पक्ष रहेका छन् । सेनाको कुशल कार्यक्षमताले गर्दा गंैडा, बाघ लगायतका वन्यजन्तु नेपालबाट लोप हुनबाट जोगिएका छन् । तर यिनको संरक्षणमा प्राकृतिक र मानवजन्य चुनौतिहरु बढ्दै गएका हुँदा दीर्घकालसम्म आजकै स्थितिमा जोगाई राख्न मुस्किल छ । वन्यजन्तु संरक्षण अत्यन्तै सम्वेदनशील काम भएकाले सेनाले आफ्नो कार्य क्षमता गुमाउँदै गएको खण्डमा अहिलेसम्म हासिल गरेका उपलब्धि पनि गुम्ने छन् । त्यसैले योजनाबद्ध रुपमा सैनिक सबलीकरणका कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । {B.S. Since 2032, 8,117 basic troops are working in 15 units within the nature conservation command structure of the Nepali Army, which has been involved in nature conservation. After the involvement of the army, rare wild animals like wildebeests, tigers, elephants, crocodiles have been saved from extinction in Nepal due to poaching and habitat destruction. This study was conducted to investigate how the contribution of the Nepali Army in nature conservation can be improved. For that, a report has been prepared after analyzing the data collected from primary and secondary sources. In this study, the history of nature conservation, the review of the work done by the Nepali Army in the field of nature conservation, the relationship between the army and the citizens, the empowerment of the army, the question of human rights violations as well as the managerial strengths and weaknesses seen after the involvement of the army in nature conservation are covered.Conservation of biological diversity and landscape, poaching control, joint management model and cooperation in tourism promotion are strong aspects, while the work of nature conservation cannot be internalized within the military organization, running on an ad hoc basis, lack of conservation education and coordination are weak aspects. Due to the efficient performance of the army, wild animals such as tigers and tigers have been saved from extinction in Nepal.However, due to the increasing natural and man-made challenges in their protection, it is difficult to preserve them in their current state for a long time. As wildlife conservation is a very sensitive task, if the army loses its capacity, the achievements achieved so far will also be lost. Therefore, military empowerment programs should be conducted in a planned manner.}

Downloads

Download data is not yet available.
Abstract
464
PDF
157

Downloads

Published

2023-02-15

How to Cite

अधिकारी Adhikari प. P. (2023). प्रकृति संरक्षणमा नेपाली सेनाको योगदान {Nepali Army’s contribution to nature conservation}. Unity Journal, 4(01), 372–384. https://doi.org/10.3126/unityj.v4i01.52262

Issue

Section

Articles