नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}

Authors

  • धुव्रराज Dhurbaraj प्रसाई Prasain

DOI:

https://doi.org/10.3126/unityj.v3i01.43340

Keywords:

राष्ट्रियता, अक्षुण, भुमण्डलीकरण, सार्वभौमसत्ता, एकिकरण

Abstract

जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइ भित्र समाहित भएर आÏनो देशको माटो, पूर्खाको वलिदानले आर्जन गरेको गौरवमय इतिहास, अनादिकालदेखि निरन्तर चल्दै र परिमार्जन हुदै आएको जीवन पद्धति, जाति, भाषा, धर्म, कला, सस्कृति तथा प्रकृतिको अपार देन प्रतिको आत्मियता, अनुराग, सम्मान तथा तिनलाई बचाई राख्ने जीउादो इच्छा शक्ति नै राष्ट्रियता हो । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा समर्पित शक्तिले मात्र राष्ट्रियता र राष्ट्रिय एकतालाई अक्षुण राख्न सक्दछ । टुक्रे राज्यहरुको एकीकरण मार्फत आधुनिक नेपाल निर्माणको जग तयार गरेर राष्ट्रिय एकताको भावना जागृत गर्न श्री ५ पृथ्वीनारायण शाहको भूमिका अविस्मरणीय र अतुलनीय रहेको देखिन्छ । भूगोल, जाति, भाषा, धर्म, सभ्यता, संस्कृति आदिको विविधता बीच दरिलो एकता कायम गर्दै राष्ट्रियताको प्रवद्र्धन मार्फत मात्र दिगो विकास र संमृद्धि हासिल गर्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
191
PDF
102

Downloads

Published

2022-03-06

How to Cite

प्रसाई Prasain ध. D. . (2022). नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal’s Nationality, National Unity and its Challenges}. Unity Journal, 3(01), 389–401. https://doi.org/10.3126/unityj.v3i01.43340

Issue

Section

Articles