राष्ट्रिय सुरक्षा र विकासः आधार तथा दृष्टिकोणहरू Rashtriya Surakshya ra Bikas: Aadhar tatha Drishtikonharu

Authors

  • सुजन Sujan अधिकारी Adhikari

DOI:

https://doi.org/10.3126/unityj.v1i0.36119

Keywords:

राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक विकास, परम्परावाद

Abstract

मानव सभ्यताका विभिन्न चरणहरूस“गैै सम्पूर्ण विश्वखण्डीकरण हु“दै एउटा निश्चित सिमाना र सँ“धमासमेटिन पुग्यो । परिणामस्वरुप वर्तमानमा फरक–फरकराष्ट्र र राज्यहरू खडा भए । विश्वको इतिहासमाविभिन्न कालखण्डमा राष्ट्र–राष्ट्रबिचमा भएका युद्घकाघटनाहरूबाट राष्ट्र बन्ने र भत्कने शृङ्खलाका रुपबाट हेर्दा पनि राष्ट्रहरू निर्माण भएको मान्नसकिन्छ । पूर्वीय तथा पाश्चात्य जगत्का धर्मग्रन्थतथा प्राचीन दस्तावेजहरूले राष्ट्र निर्माणका क्रममाअनेकौं घटनाहरू घटेको कुराको वर्णन पाइन्छ । पूर्वीय सभ्यताको सबैभन्दा प्राचीन मानिने हिन्दू धर्मग्रन्थकाविभिन्न घटनाहरूमध्ये महाभारतमा राष्ट्रभित्रकागतिविधि र राज्य सञ्चालनका क्रममा अपनाउनु पर्नेविभिन्न अभ्यासहरूको चर्चा गरिएको पाइन्छ । यसै गरी पाश्चात्य सभ्यताको ग्रीक मिथोलोजी अन्तर्गतको ट्रोजन वार लगायत अन्य विभिन्न घटनाहरूलाई राष्ट्र र राज्य निर्माणका क्रममा आइपर्ने महŒवपूर्ण र प्रेरणदायीस्रोतका रुपमा मान्न सकिन्छ । यद्यपि यी पौराणिक र ऐतिहासिक पक्षहरूलाई वर्तमान विश्वस“ग पूर्ण रुपमातुलना भने गर्न सकि“दैन । आजको विश्व र त्यहा“भित्र रहेका राष्ट्र र राष्ट्रिय सुरक्षा र विकासको चर्चा यसलेखमा गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
144
pdf
197

Downloads

Published

2020-02-02

How to Cite

अधिकारी Adhikari स. S. (2020). राष्ट्रिय सुरक्षा र विकासः आधार तथा दृष्टिकोणहरू Rashtriya Surakshya ra Bikas: Aadhar tatha Drishtikonharu. Unity Journal, 1, 227–232. https://doi.org/10.3126/unityj.v1i0.36119

Issue

Section

Articles