नेपालको राष्ट्रियता, अखण्डता र राष्ट्रिय एकता Nepalko Rashtriyata, Akhandata

Authors

  • लक्ष्मी laxmi विलास Bilas कोईराला Koirala

DOI:

https://doi.org/10.3126/unityj.v1i0.36082

Keywords:

राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, समावेशी

Abstract

“नेपाली हामी रहौला, कहा नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ, कहा हिमालै नरहे” राष्ट्रकवि माधव घिमिरेकोमर्मस्पर्शी राष्ट्रभावयुक्त गीतले राष्ट्र राज्य, राष्ट्रियता,राष्ट्रिय एकता र भौगोलिक अखण्डता देश र जनताकोराष्ट्रिय अस्तित्वस“ग गा“सिएको सत्य प्रस्ट गरेको छ । यी सबैको छुट्टाछुट्टै अर्थ र परिभाषा भए पनि यीएकआपसमा घनीभूत रुपमा जोडिएका हुन्छन् । एउटाले अर्कोलाई सवल र एउटामाथिको आपतले सबैलाईप्रभावित बनाइरहेको हुन्छ । राष्ट्रराज्यको निर्माण तथा राष्ट्रियता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताकोमहवानुभूतिले मात्र राष्ट्रिय अस्तित्व जीवन्त रहन्छ । यसकारण लेखलाई राष्ट्र राज्य, राष्ट्रियता, राष्ट्रियएकता, भौगोलिक अखण्डता, तथा यिनको महŒव, वाधार प्रबद्र्धनको आधारमा संगठित गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3557
pdf
527

Downloads

Published

2020-02-02

How to Cite

कोईराला Koirala ल. laxmi व. B. (2020). नेपालको राष्ट्रियता, अखण्डता र राष्ट्रिय एकता Nepalko Rashtriyata, Akhandata. Unity Journal, 1, 220–226. https://doi.org/10.3126/unityj.v1i0.36082

Issue

Section

Articles