सुरक्षा र विकासः एक रथका दुई पाङ्ग्रा Surakshya ra Bikas Ek Rathka Dui Pangra

Authors

  • पद्मभक्त Padmabhakta खरेलोपाध्याय Kharelopadhyaya

DOI:

https://doi.org/10.3126/unityj.v1i0.36073

Keywords:

राष्ट्ररक्षा Rashtrarakshya, विकास Bikas, राष्ट्रभक्ति Rashtrabhakti, साम्राज्य Samrajya, गोपनीयता Gopaniyata, राष्ट्रिय एकता Rashtriya Ekata, राष्ट्रनिर्माण Rashtranirvan

Abstract

शान्ति, सुरक्षा र विकासका सम्बन्धमा विश्वको पहिलोजननी नेपाल हो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताकोरक्षाका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपालीसेनाको एक संगठन रहने र नेपाल सरकारले नेपालीसेनालाई संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालनगर्न सक्ने संवैधानिक र कानुनी प्रावधान रहेको छ । सेनालाई विकास–निर्माणको काममा लगाउ“दा पेशागतदक्षतामा कत्ति पनि असर पर्दैन । राष्ट्रिय सुरक्षा दर्बिलो भएन भने विकास–निर्माणले गति लिन सक्दैन ।

Downloads

Download data is not yet available.
Abstract
42
pdf
73

Downloads

Published

2020-02-02

How to Cite

खरेलोपाध्याय Kharelopadhyaya प. P. (2020). सुरक्षा र विकासः एक रथका दुई पाङ्ग्रा Surakshya ra Bikas Ek Rathka Dui Pangra. Unity Journal, 1, 191–195. https://doi.org/10.3126/unityj.v1i0.36073

Issue

Section

Articles