नागरिकमैत्री नेपाली सेना Nagarikmaitri Nepali Sena

Authors

  • द्वारिका Dwarika कुमारी Kumari अधिकारी Adhikari

DOI:

https://doi.org/10.3126/unityj.v1i0.36069

Keywords:

नागरिक Nagarik, नेपाली सेना Nepali sena, समाज samaj, हातेमालो hatemalo, सम्बन्ध sambandha, लोककल्याणकारी Lokkalyankari, राष्ट्रनिर्माण Rashtranirman

Abstract

स्त्री–पुरुष सबैलाई समेटिएको नागरिक देशका जनतार रक्षक हुन् । स्वतन्त्र सार्वभौम राष्ट्र भएकाले नेपालीनागरिकहरुको इज्जत र सम्मान संसारभरि यथावत्कायम रहेको छ । जुनसुकै युद्धमा होस् वा अन्य देशभक्तिका क्षेत्रमा होस्, नारी र पुरुषहरु गैरसैनिकभए पनि राष्ट्रको रक्षाका निम्ति बलिवेदीमा चढेकाछन् । उनीहरुको साहस र हिम्मतलाई इतिहासलेस्वर्ण अक्षरले लेखेको छ । सैनिक परिवारको आश्रित परिवारलाई मात्रै लिइयो भने नागरिक र सैनिक सम्बन्धअपूरो हुन्छ । नेपालको इतिहासको कालखण्डलाईपल्टाएर हेर्ने हो भने, नागरिक र सैनिक सम्बन्ध नङर मासु जस्तै जोडिएको छ । हरेक युद्धका मोर्चा तथा लोककल्याणकारी कार्यहरुमा नागरिकहरुले सेनालाईसाथ दिएका छन् । नेपाली सेनाले जनताको रक्षा गर्दै नागरिकहरुको सम्मान गरेका छन् । स्वास्थ्य शिविर, सरसफाई, प्राकृतिक प्रकोप, विकास निर्माणमा नेपालीसेनाले पु¥याएको सेवा नागरिक सम्बन्धको अतुलनीय उदाहरण हो ।

Downloads

Download data is not yet available.
Abstract
48
pdf
94

Downloads

Published

2020-02-02

How to Cite

अधिकारी Adhikari द. D. क. K. (2020). नागरिकमैत्री नेपाली सेना Nagarikmaitri Nepali Sena. Unity Journal, 1, 185–190. https://doi.org/10.3126/unityj.v1i0.36069

Issue

Section

Articles