'टाइपिस्ट’ कथामा लैङ्गिकता {Gender in the 'Typist' Story}

Authors

  • शिवशरण Shivasharan ज्ञवाली Gyawali Nepal Mega College, Kathmandu

DOI:

https://doi.org/10.3126/tmj.v2i1.53231

Keywords:

इडिपस ग्रन्थी, इलेक्ट्रा ग्रन्थी, कामप्रतीक, चेतन, अवचेतन, जैविक, लैङ्गिक

Abstract

प्रस्तुत आलेख भवानी भिक्षुको ‘टाइपिस्ट’ कथाको लैङ्गिक विश्लेषणमा आधारित रहेको छ । यो कथामा लैङ्गिक प्रतिनिधित्वको हिसाबले हेर्दा सात पुरुष र चार महिला पात्र भए पनि भूमिकाका हिसाबले महिला प्रमुख, नेतृत्वदायी हैसियतमा देखिन्छन् । यौनिक अभिमुखीकरणका कोणबाट हेर्दा यो नारी यौन मनोविज्ञानमा आधारित कथा हो । प्रमुख नारी पात्र शान्तिको अवचेतनमा रहेको यौनभावना जागृत भएपछि त्यसको परिपूर्तिको अभावमा परेको आघातलाई यसमा देखाइएको छ । लैङ्गिक रूढिप्रकारका हिसाबले विश्लेषण गर्दा यो कथाका नारी पात्रहरू आधुनिक छन्, आफैमा सक्षम छन् । आर्थिक हिसाबले बलिया रहेका देखिन्छन् । धर्म, परम्परालाई यिनीहरूले चुनौती दिएका छन् । परिचयका हिसाबले यिनीहरू दुवै कर्मचारी हुन् । आफ्नो अलग परिचय निर्माण गर्न सफल छन् । तसर्थ यो कथा लैङ्गिकताका दृष्टिकोणले महत्त्वपूर्ण प्राप्ति बन्न पुगेको छ । लेख पुस्तकालयीय अध्ययनमा आधारित छ ।

Downloads

Download data is not yet available.
Abstract
51
PDF
50

Author Biography

शिवशरण Shivasharan ज्ञवाली Gyawali, Nepal Mega College, Kathmandu

Teacher

Downloads

Published

2023-03-15

How to Cite

ज्ञवाली Gyawali श. S. . (2023). ’टाइपिस्ट’ कथामा लैङ्गिकता {Gender in the ’Typist’ Story}. The Mega Journal, 2(1), 128–145. https://doi.org/10.3126/tmj.v2i1.53231

Issue

Section

Articles