वुद्ध धर्ममा महिलाको स्थान {Women's Place in Buddhism}

Authors

  • Manju {मञ्जु} Timilsina {तिमिल्सिना}

DOI:

https://doi.org/10.3126/tej.v12i1.64905

Keywords:

बुद्ध, विचार, थेरिगाथा, अर्धनारेश्वर, चिन्तन, दलाईलामा, आध्यात्मिक, Buddha, Thought, Therigatha, Ardhanareshwar, Contemplation, Dalai Lama, Spiritual

Abstract

प्रस्तुत दस्तावेजीय अनुसन्धानात्मक लेखमा बौद्ध धर्ममा महिलाको स्थानबारे चर्चा गरेकी छु । वुद्ध स्वयंले महिलाको स्थानबारे के भने ?अन्य वुद्धमार्गीले के भने? महिलावादी सिद्धान्तले सोही विषयवस्तुलाई कसरी अथ्र्याउँछ ? भन्ने प्रश्नका उत्तरहरु यो लेखमा समावेश गरेकी छु । यस क्रममा मैले तात्कालीन समयमा महिलालाई पुरुषको ध्यान भङ्ग गर्ने बस्तुको रुपमा रहेको मान्यताको चर्चा गरेकी छु । यो मान्यतालाई वुद्धले महिलाहरु भावमही हुन्छन् र ध्यान गर्न सक्छन् भनी स्थापित गरेको नवीन सत्य थेरिगाथाको आधारमा चर्चा गरेकी छु । केही महिला निर्वाण प्राप्त गर्न सक्षम छन भनी वुद्धले दिएको सोचलाई उल्लेख गरेकी छु । यस बाहेक दलाई लामाहरुले महिलालाई प्रेम र शक्तिका स्वरुप मानेका छन् भनेकी छु । आजसम्म पनि महिला दलाई लामा नबनेको कुराउजागर गरेकी छु । निचोडमा वुद्ध धर्ममा नारीको स्थान पहिल्याउँन नारीवादी समालोचनात्मक चिन्तन दिएकी छु ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
6

Downloads

Published

2024-04-27

How to Cite

Timilsina {तिमिल्सिना} M. {मञ्जु}. (2024). वुद्ध धर्ममा महिलाको स्थान {Women’s Place in Buddhism}. The Educator Journal, 12(1), 14–22. https://doi.org/10.3126/tej.v12i1.64905

Issue

Section

Articles