अभिलेखीय पदावली सङगतिमा रूपात्मक योजन
DOI:
https://doi.org/10.3126/td.v3i1.69231Keywords:
कर्मवाच्य—क्रिया, नाम—सम्बन्धपद, नाम—कोटिकार, मुख्य—सहायक क्रिया, नाम—विशेषणAbstract
यस लेखमा नेपाली भाषाको अभिलेखहरूमा प्रयोग भएका पदावलीका घटकहरूको क्रमिक व्यवस्थाको बारेमा विश्लेषण गर्दै तिनका संरचक घटकहरू एवं पदसङगतिका बारेमा चिनारी गराउने कार्य गरिएको छ । यसका साथै जिज्ञासुहरूमा अभिलेखीय नेपाली भाषा र व्याकरणमा प्रयोग भएका त्यस्ता संरचना, घटक एवं प्रक्रियाको बारेमा विश्लेषण गरी अभिलेखमा तिनीहरूको पहिचान र प्रयोगलाई स्पष्ट पार्ने काम गरिएको छ । नेपाली अभिलेखको अध्ययनका क्रममा भेटिएका पदसङगति व्यवस्थाको घटकीय सूचनाका विभिन्न प्रकारका स्वरूपहरूलाई वर्गीकरण गरी तिनीहरूको ऐतिहासिक क्रमिक विकासलाई निर्याैल गर्ने काम समेत गरिएको छ । साथै अभिलेखीय नेपाली भाषामा हुने पदसङगति प्रक्रियाका प्रारूपका नयाँ सूचनालाई ऐतिहासिक तथ्यसहित अति सङक्षेपमा उदाहरणहरू प्रस्तुत पनि गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.