अभिलेखीय पदावली सङगतिमा रूपात्मक योजन

Authors

  • विदुर Bidur चालिसे Chalise पदमकन्या बहुमुखी क्याम्पस, काठमाडौं

DOI:

https://doi.org/10.3126/td.v3i1.69231

Keywords:

कर्मवाच्य—क्रिया, नाम—सम्बन्धपद, नाम—कोटिकार, मुख्य—सहायक क्रिया, नाम—विशेषण

Abstract

यस लेखमा नेपाली भाषाको अभिलेखहरूमा प्रयोग भएका पदावलीका घटकहरूको क्रमिक व्यवस्थाको बारेमा विश्लेषण गर्दै तिनका संरचक घटकहरू एवं पदसङगतिका बारेमा चिनारी गराउने कार्य गरिएको छ । यसका साथै जिज्ञासुहरूमा अभिलेखीय नेपाली भाषा र व्याकरणमा प्रयोग भएका त्यस्ता संरचना, घटक एवं प्रक्रियाको बारेमा विश्लेषण गरी अभिलेखमा तिनीहरूको पहिचान र प्रयोगलाई स्पष्ट पार्ने काम गरिएको छ । नेपाली अभिलेखको अध्ययनका क्रममा भेटिएका पदसङगति व्यवस्थाको घटकीय सूचनाका विभिन्न प्रकारका स्वरूपहरूलाई वर्गीकरण गरी तिनीहरूको ऐतिहासिक क्रमिक विकासलाई निर्याैल गर्ने काम समेत गरिएको छ । साथै अभिलेखीय नेपाली भाषामा हुने पदसङगति प्रक्रियाका प्रारूपका नयाँ सूचनालाई ऐतिहासिक तथ्यसहित अति सङक्षेपमा उदाहरणहरू प्रस्तुत पनि गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
1

Author Biography

विदुर Bidur चालिसे Chalise, पदमकन्या बहुमुखी क्याम्पस, काठमाडौं

सहप्राध्यापक

Downloads

Published

2024-08-30

How to Cite

चालिसे Chalise व. B. (2024). अभिलेखीय पदावली सङगतिमा रूपात्मक योजन . Tejganga Darpan, 3(1), 12–25. https://doi.org/10.3126/td.v3i1.69231

Issue

Section

Articles