प्राक्कालिदासीय संस्कृत नाटक

Authors

  • Bhim Prasad Khatiwada

Keywords:

नाटक, नाट्यशास्त्र, नाट्यशैली, बीजतत्त्व, रसतत्त्व, साहित्येतिहास

Abstract

पूर्वीय साहित्य-परम्परामा संस्कृत नाट्य-परम्परा अत्यन्त प्राचीनता र विशिष्टताले युक्त देखिन्छ । नाट्यविधाको मूल आधारका रूपमा प्रसिद्ध नाट्यशास्त्रनामक ग्रन्थ, जसका कर्ता परम्पराअनुसार महर्षि भरतमुनि मानिन्छन्, संस्कृत नाटकको वैज्ञानिक तत्त्वाधारलाई निरूपित गर्दछ । पश्चात् कालिदासका नाटकहरू संस्कृत नाट्यपरम्पराकै शिखरका रूपमा प्रसिद्ध भए तापनि, उनका पूर्वकालीन नाटककारहरूको योगदानविना संस्कृत नाट्यपरम्पराको विकासक्रमलाई सम्यक् रूपमा बुझ्न सकिँदैन । कालिदासपूर्वको संस्कृत नाटकको प्रारूप, त्यसको ऐतिहासिक विकासक्रम, प्रमुख नाटककारहरू-जस्तै भास, अश्वघोष तथा शूद्रक र तिनका नाट्यकृतिहरू, शैलीगत विशेषताहरू र नाट्यतत्त्वहरूलाई अनुसन्धानात्मक दृष्टिले विस्तृत विवेचना गरी यस लेखमा प्रस्तुत गरिएको छ ।

Abstract
2
PDF
0

Author Biography

Bhim Prasad Khatiwada

प्राध्यापक - साहित्य

Downloads

Published

2026-06-30

How to Cite

प्राक्कालिदासीय संस्कृत नाटक. (2026). शोधसुधा Shodh Sudha, 4(05), 74-83. https://doi.org/10.3126/ss.v4i05.96270

Issue

Section

Articles

How to Cite

प्राक्कालिदासीय संस्कृत नाटक. (2026). शोधसुधा Shodh Sudha, 4(05), 74-83. https://doi.org/10.3126/ss.v4i05.96270