बालकृष्ण समको नाट्ययोगदानको मूल्याङ्कन {An assessment of Balakrishna Sama's theatrical contribution}

Authors

  • अशोक Ashok थापा Thapa नेपाली केन्द्रीय विभाग, त्रि. वि.

DOI:

https://doi.org/10.3126/spandan.v2i1.63442

Keywords:

समको नाट्ययोगदान, नाटककार सम, समको नाट्यकारिता

Abstract

प्रस्तुत लेख नाटककार बालकृष्ण समको नाट्ययोगदानको अध्ययनमा आधारित रहेको छ । यस लेखमा नाटककार बालकृष्ण समको नाट्ययोगदानलाई विभिन्न आधारमा विश्लेषण गरिएको छ । यस क्रममा ऐतिहासिकता, गुणात्मकता, परिमाणात्मकता र प्रकारात्मकतालाई आधार बनाइएको छ । प्रस्तुत लेखमा यी विभिन्न आधारअन्तर्गत रहेर समका नाटकको अध्ययन गरिएको छ । वस्तुतः प्रस्तुत लेख गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस लेखको तयारीका क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । यसअन्तर्गत सोद्देश्यमूलक तरिकाले समका नाटकहरुको सङ्कलन गरिएको छ र आवश्यक तथ्य अध्याहार गरिएको छ । प्रस्तुत अध्ययनका क्रममा प्राप्त तथ्यलाई व्याख्यात्मक तथा विश्लेषणात्मक तरिकालेप्रस्तुत गरिएको छ । प्रस्तुत लेख नाटककार बालकृष्ण सम, समको नाट्यकारिता र समले नेपाली नाट्यजगत्मा पु¥याएको योगदानबारे अध्यापनरत शिक्षक, अध्ययनरत विद्यार्थी एवम् अनुसन्धानरत शोधार्थी सबैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
18

Downloads

Published

2018-12-31

How to Cite

थापा Thapa अ. A. (2018). बालकृष्ण समको नाट्ययोगदानको मूल्याङ्कन {An assessment of Balakrishna Sama’s theatrical contribution}. Spandan, 2(1), 41–48. https://doi.org/10.3126/spandan.v2i1.63442

Issue

Section

Articles