बिसौ शताब्दीमा पाश्चात्य कला : दोस्रो विश्वयुद्धको सघारसम्म आइपुग्दा {Western Art in the Twentieth Century: At the End of World War II}

Authors

  • नवीन्द्रमान Nabindraman राजभण्डारी Rajbhandari Sirjana College of Fine Art

DOI:

https://doi.org/10.3126/sirjana.v4i1.44518

Keywords:

युरोपेली कलाका पृष्ठभूमि, आधुनिक कलाको जन्म, कलाका शैली, प्रवृत्ति, कला अभियानहरू

Abstract

पाश्चात्य कलाको इतिहासमा बीसौं  शताब्दीमा जस्तो अनेकौं  वाद एवम् शैलीहरू यस अघिका शताब्दीहरूमा देखा परेका थिएनन् । परम्परादेखि विग्रह र आधुनिकतातर्फ अग्रगमनको युगका रूपमा यो शताब्दी स्मरणीय रहेको छ । यस युगमा प्रवर्तित विविध वाद, शैली एवम् कला आन्दोलनहरूले कलालाई सर्वथानवीन तथा आधुनिक स्वरूपमा प्रस्तुत गरेका थिए । प्रस्तुत लेखमा बीसौं  शताब्दीको युरोपेली कलाका पृष्ठभूमि, आधुनिक कलाको जन्म तथा दोस्रो विश्वयुद्ध सुरु हुनु अगाडिसम्म देखापरेका कलाका शैली, प्रवृत्ति, कला अभियानहरू एवम् समग्र कला क्षेत्रमा तिनले पारेका प्रभावबारे चर्चा गरिएको छ ।

{In the history of Western art, many theories and styles have not appeared in the previous centuries as in the twentieth century. This century is remembered as an age of progress from tradition to war and modernity. The various theories, styles and art movements introduced in this era presented art in a universal and modern form. This article discusses the background of twentieth-century European art, the birth of modern art, and the art styles, trends, and art campaigns that preceded the outbreak of World War II, and its impact on the art world as a whole.}

Downloads

Download data is not yet available.
Abstract
37
PDF
20

Downloads

Published

2017-12-01

How to Cite

राजभण्डारी Rajbhandari न. N. (2017). बिसौ शताब्दीमा पाश्चात्य कला : दोस्रो विश्वयुद्धको सघारसम्म आइपुग्दा {Western Art in the Twentieth Century: At the End of World War II}. SIRJANĀ – A Journal Of Arts and Art Education, 4(1), 67–93. https://doi.org/10.3126/sirjana.v4i1.44518

Issue

Section

Articles