नेपाली आधुनिक गीत: देश, काल र चिन्तन [Nepali Modern Songs: Country, Time and Thought]

Authors

  • प्रकाश Prakash सायमी Sayami

DOI:

https://doi.org/10.3126/sirjana.v7i1.39892

Keywords:

Modernity, song-music, transfer, time, relation, recording, आधुनिकता, गीत–सङ्गीत, स्थानान्तरण, दिक्–काल, सम्बन्धीकरण, रेकर्डिङ

Abstract

नेपाली गीतको प्रारम्भिक स्वरूप लोकगीत नै हो । लोकगीतकै भाका र भावबाट एउटा विशिष्ट
कालखण्डमा आएर आधुनिकताका मानकहरूसंग सापेक्ष रही रचना भएका गीतलाई ‘आधुनिक गीत’
भनिएको हो । गीतमा एकातिर शब्द–संरचना र अर्कोतिर प्रयुक्त शब्दको अर्थका तहमा हुने
फराकिलो युग चेतनासंगै गीतमा अन्तर्निहित नवीन सङ्गीत शैलीका आधारमा पनि गीतमा
आधुनिकताको चरण निर्धारण गरिन्छ । प्रस्तुत अध्ययनमा नेपाली लेख्य गीतको पृष्ठभूमि र त्यस
सम्बन्धमा गीत रेकर्ड र गायनका आरम्भ र विकासलाई समेत आधार मानी विश्लेषणको ढा“चा तयार
पारिएको छ । नेपाली गीतमा आधुनिकताको मापनका निम्ति नेपाली परिवेशमा बढ्दै गएको बाह्य
प्रभाव र नेपालभित्र पनि सामाजिक, राजनीतिक घटनाक्रम संगै संस्कृति र परम्परामा सुधारका अपेक्षा र
अवधारणा लिएर उपस्थित भएका परिवर्तनगामी चिन्तनका पक्षबाट विकसित भएका गीतलाई
आधुनिकताको आधार मानी अध्ययनलाई अघि बढाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
148
PDF
82

Downloads

Published

2021-09-21

How to Cite

सायमी Sayami प. P. (2021). नेपाली आधुनिक गीत: देश, काल र चिन्तन [Nepali Modern Songs: Country, Time and Thought]. SIRJANĀ – A Journal Of Arts and Art Education, 7(1), 102–114. https://doi.org/10.3126/sirjana.v7i1.39892

Issue

Section

Articles