हेनरी मुरको मूर्ति रचना “राजा र रानी” : एक विमर्श [Henry Moore's sculpture "King and Queen": An Exchange]

Authors

  • ओम Om खत्री Khatri Lalitkala Campus, TU

DOI:

https://doi.org/10.3126/sirjana.v5i1.39860

Keywords:

Henry Moore's sculpture

Abstract

बिसौं शताब्दीका विश्वविख्यात मूर्तिकार हेनरी मुर (Henry Moore) को आदिमतापरक मूर्ति रचना ‘राजा र रानी’
(King and Queen) विशिष्ट शैली र अनुभूतिजन्य प्रभावका लागि प्रसिद्ध रहेको छ । यस मूर्तिमा ‘आदिमवाद’
अर्थात् ‘प्रिमिटिभिज्म’ (Primitivism) को धारलाई पछ्याएको छ । मूर्तिमा चैतन्य र अबोधपनलाई कुशलतापूर
बक संयोजन गरिनुलाई कलाकारको मौलिकता र वैशिष्ट्य मान्न सकिन्छ । यो मूर्ति रचनाको आदिमतापरक
(archetypal) पक्षका सम्बन्धमा अनेकौ विज्ञहरूका लेख रचनाहरू प्रकाशित छन् । यस मूर्तिका अनेकौ
अनुकृतिहरू विश्वभरि कैयौ सङ्ग्रहालयहरूको आकर्षणका रूपमा रहेका छन् । यस कृतिका सम्बन्धमा विभिन्न
थरी अनुमान एवम् चर्चा परिचर्चा भएका छन् । मुरको यो चर्चित मूर्ति रचनाका सम्बन्धमा खोतल्नु लेखको उद्देश्य
रहेकोे छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
53

Downloads

Published

2021-09-20

How to Cite

खत्री Khatri ओ. O. (2021). हेनरी मुरको मूर्ति रचना “राजा र रानी” : एक विमर्श [Henry Moore’s sculpture "King and Queen": An Exchange]. SIRJANĀ – A Journal Of Arts and Art Education, 5(1), 126–133. https://doi.org/10.3126/sirjana.v5i1.39860

Issue

Section

Articles