तबला वादन : कला, शैली तथा परम्परा [Tabala playing: Art, Style and Tradition]

Authors

  • नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane PK Campus, Department of Fine Arts

DOI:

https://doi.org/10.3126/sirjana.v5i1.39858

Keywords:

Tabala playing

Abstract

तबला वादनको परम्परा इस्वी संवत् सत्रौ“–अठारौ“ शताब्दीदेखि सुरु भएको मानिन्छ । विभिन्न कालखण्डका अनेकौ“ कलाकारको
निरन्तर साधनाका तथा पिढीपछि पिढीका गुरु–शिष्य परम्पराको फलस्वरूप नै आज तबलामा विभिन्न छ ओटा ‘घराना’ अर्थात् ‘बाज
शैली’ स्थापित हुन सकेको छ । तबला वादनको इतिहासका सन्दर्भमा विभिन्न विद्वान्हरूले आआप्mनै तर्क र विचार प्रस्तुत गरेका
छन् । यसको इतिहासको अध्ययनका व्रmममा प्राचीन चित्र, अभिलेख तथा ग्रन्थहरूलाई पनि आधार मान्न सकिन्छ । तबलामा विभिन्न
बाज अथवा शैलीका आआफ्नै विशेषताहरू छन् र तिनलाई अनुसरण गर्दै फरक फरक शैली र घरानाका तबलावादकहरूले अभ्यास
गर्दै आएका छन् । तदनुरूप नै उनीहरूले आप्mना ज्ञान र सिपलाई विस्तार गर्दै आएका छन् । समयको क्रमसंगै तबला वादनको क्षेत्र
परिष्कृत एवम् परिमार्जित हुदै गइरहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
56

Downloads

Published

2021-09-20

How to Cite

न्यौपाने Neupane न. N. (2021). तबला वादन : कला, शैली तथा परम्परा [Tabala playing: Art, Style and Tradition]. SIRJANĀ – A Journal Of Arts and Art Education, 5(1), 116–125. https://doi.org/10.3126/sirjana.v5i1.39858

Issue

Section

Articles