पप आर्ट : बीसौं शताब्दीको एक महत्त्वपूर्ण कला आन्दोलन [Pop art: An Important art Movement of the Twentieth Century]

Authors

  • नवीन्द्रमान Nabindraman राजभण्डारी Rajbhandari Kathmandu University Sirjana College of Fine Arts

DOI:

https://doi.org/10.3126/sirjana.v5i1.39809

Keywords:

cultural environment, pop culture

Abstract

दोस्रो विश्वयुद्धपश्चात् परिवर्तित आर्थिक एवम् सांस्कृतिक परिवेशसंगै अन्तर्राष्ट्रिय कला जगतमा  संयुक्त राज्य अमेरिकाले आफ्नो प्रभुत्व जमाउन थालेको थियो । तदुपरान्त आधुनिक कलाका गतिविधिहरूको केन्द्र अमेरिका बन्न थालेको थियो । आम सञ्चार तथा आम उत्पादनमा प्रयोग हुने आकृति तथा पद्धतिहरूलाई कलामा उपयोग गर्ने प्रवृत्तिसंगै ‘पप आर्ट’ को अभ्युदय भएको  थियो । वास्तवमा विश्वयुद्धपश्चात् अकासिएको आर्थिक समुन्नति तथा त्यसबाट जनित ‘पप संस्कृति’ नै पप आर्टको उद्गम थियो । इङ्ग्ल्यान्डबाट थालनी भएको पप आर्ट अमेरिकामा मौलाएको  थियो । प्रस्तुत लेखमा पप आर्टको पृष्ठभूमि, यसको प्रवृत्ति तथा यस शैलीका महत्वपूर्ण कलाकारहरूबारे चर्चा गरिएको छ । [With the changing economic and cultural environment after World War II, the United States began to dominate the international art world. Since then, the United States has become the center of modern art activities. Pop art emerged with the tendency to use the forms and methods used in mass communication and mass production in art. In fact, the post-World War II economic boom and the resulting "pop culture" were the origin of pop art. Pop art originated in England]

Downloads

Download data is not yet available.
Abstract
53
PDF
50

Downloads

Published

2018-12-01

How to Cite

राजभण्डारी Rajbhandari न. N. (2018). पप आर्ट : बीसौं शताब्दीको एक महत्त्वपूर्ण कला आन्दोलन [Pop art: An Important art Movement of the Twentieth Century]. SIRJANĀ – A Journal Of Arts and Art Education, 5(1), 88–97. https://doi.org/10.3126/sirjana.v5i1.39809

Issue

Section

Articles