काराभाजो : असहज मानिस — असाधारण चित्रकार [Caravajo: Uncomfortable Man - Extraordinary Painter]

Authors

  • नवीन्द्रमान Nabindraman राजभण्डारी Rajbhandari Sirjana College of Fine Arts

DOI:

https://doi.org/10.3126/sirjana.v6i1.39792

Keywords:

काराभाजो Karavajo, चित्रकार painter

Abstract

सांस्कृतिक सन्दर्भमा सत्रौ“ शताब्दीको युरोपलाई ‘बरोक युग’ भनिन्छ । धार्मिक उथलपुथल, आर्थिक
समुन्नति, औपनिवेशिक विस्तारवाद, राजनीतिक उतारचढाव तथा ज्ञान विज्ञानका क्षेत्रमा हासिल अभूतपूर्व
उपलब्धिहरूले यस शताब्दीमा युरोपको सामाजिक एवम् सांस्कृतिक जनजीवनमा व्यापक प्रभाव पारेको
थियो । यसै परिदृश्यमा ‘बरोक’ कला वा शैलीको उत्थान भएको थियो । बरोक शैलीको उत्थान सोर्हौं 
शताब्दीको उत्तराद्र्धमा भई झन्डै सन् १७५० सम्म कायम रहेको मानिन्छ । बरोक शैलीको जग हाल्ने
श्रेय इटलीका कलाकार काराभाजोलाई जान्छ । सम्पूर्ण बरोक कलाकारहरूले उनकै पदचिह्नलाई
पछ्याएका थिए । यिनै काराभाजो र उनका कामबारेका प्रस्तुत पङ्क्तिहरू लेखकको प्रकाशोन्मुख पुस्तक
‘पाश्चात्य कला : सङ्क्षिप्त इतिहास (दोस्रो भाग) बाट उद्धृत गरिएको हो ।

Downloads

Download data is not yet available.
Abstract
50
PDF
45

Downloads

Published

2021-09-16

How to Cite

राजभण्डारी Rajbhandari न. N. (2021). काराभाजो : असहज मानिस — असाधारण चित्रकार [Caravajo: Uncomfortable Man - Extraordinary Painter]. SIRJANĀ – A Journal Of Arts and Art Education, 6(1), 110–121. https://doi.org/10.3126/sirjana.v6i1.39792

Issue

Section

Book Reviews