उत्पादकीय वस्तुको डिजाइन [Design of Productive Goods]

Authors

  • अशोकमान Ashokman सिं Sing Kathmandu University Sirjana College of Fine Arts

DOI:

https://doi.org/10.3126/sirjana.v5i1.39776

Keywords:

packaging design

Abstract

उपभोग्य सामान वा वस्तुलाई मोडेर बट्टाभित्र राख्नका लागि आकर्षक एवम् कलात्मक ढङ्गबाट तयार पारिने
डिजाइनलाई ‘प्याकेजिङ डिजाइन’ (packaging design) भनिन्छ । प्याकेजिङ डिजाइनको ऐतिहासिक पृष्ठभूमि
तथा नेपालमा यसको विकासक्रमबारे खोतल्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । प्याकेजिङ डिजाइनरका रूपमा
लेखकको लामो अनुभव र सम्बन्धित व्यक्तिहरूसंगको कुराकानीमा यो लेख आधारित छ ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF
55

Downloads

Published

2018-12-01

How to Cite

सिं Sing अ. A. (2018). उत्पादकीय वस्तुको डिजाइन [Design of Productive Goods]. SIRJANĀ – A Journal Of Arts and Art Education, 5(1), 82–87. https://doi.org/10.3126/sirjana.v5i1.39776

Issue

Section

Articles