समकालीन नेपाली कवितामा अप्रस्तुत विधान Samakalin Nepali Kabitama Aprastut Bidhan
DOI:
https://doi.org/10.3126/sij.v1i0.35140Keywords:
अप्रस्तुत विधान, सादश्य, साधम्र्य, साम्य स्थापना, उपमान, अलङकरण, व्यञ्जनाAbstract
समकालीन नेपाली कवितामा प्राप्त अप्रस्तु त विधानका चार याँचामध्ये मूर्त प्रस्तुतको मूर्त अप्रस्तुत विधान मनु
मन्जिल, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, भूपिन र वासुदेव अधिकारीका रचनामा शक्तिशाली रूपमा प्रकट भएको छ भने
मूर्त प्रस्तुतको अमूर्त अप्रस्तुत विधान सरिता तिवारी, प्रथा, श्रवण र अन्य कविका कवितामा प्रभावकारी रूपमा निर्मित
भएको देखिन्छ । अमूर्त प्रस्तु तको मूर्त अप्रस्तुत विधान विप्लव ढकाल, प ्र था र अन्य कविका कवितामा प्राप्त हुन्छ ।
अमूर्त प्रस्तुतको अमूर्त अप्रस्तुत विधान विप्लव ढकाल र भूपिनका कविताको महत्वपूर्ण उपलब्धि बन्न गएको पाइन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.