जोबनकै थुम्कोबाट काव्यमा नारीवादी चेतना {Feminist consciousness in poetry from Joban's spit}
DOI:
https://doi.org/10.3126/sahayaatra.v5i1.57190Keywords:
सशक्तीकरण, नारीचेतना, नारी दमन, शक्ति, वर्चस्वAbstract
प्रस्तुत लेख जोबनकै थुम्कोबाट काव्यमा नारीवादी चेतनाको विश्लेषणमा केन्द्रित छ । जोबनकै थुम्कोबाट कृतिमा सङ्कलित तीनओटै काव्यमा नारीको अवस्था र तिनमा प्रकट भएको नारी चेतनाको स्वर के कस्तो रहेको छ भन्ने समस्यामा केन्द्रित भएर नारीवादी चिन्तनको सैद्धान्तिक आधारमा तीनओटा काव्यको पाठपरक विश्लेषण गरिएको छ । जोबनकै थुम्कोबाटमा रहेका तीनओटै काव्यमा नारीका विषयलाई केन्द्र बनाइएको छ र तत्कालीन समयको नेपाली समाजमा रहेको नारीको अवस्थालाई चिनाउँदै तिनको अवस्थामाथि सहानुभूतिशील स्वर निर्माण गरिएको छ । नारी विषयका यी काव्यहरूले समाजमा नारीको अवस्था चिनाउँदै तिनको सशक्तीकरणको लागि केही तहसम्म नारीवादी चेतनाको निर्माण गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.