जोबनकै थुम्कोबाट काव्यमा नारीवादी चेतना {Feminist consciousness in poetry from Joban's spit}

Authors

  • रजनी Rajani ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57190

Keywords:

सशक्तीकरण, नारीचेतना, नारी दमन, शक्ति, वर्चस्व

Abstract

प्रस्तुत लेख जोबनकै थुम्कोबाट काव्यमा नारीवादी चेतनाको विश्लेषणमा केन्द्रित छ । जोबनकै थुम्कोबाट कृतिमा सङ्कलित तीनओटै काव्यमा नारीको अवस्था र तिनमा प्रकट भएको नारी चेतनाको स्वर के कस्तो रहेको छ भन्ने समस्यामा केन्द्रित भएर नारीवादी चिन्तनको सैद्धान्तिक आधारमा तीनओटा काव्यको पाठपरक विश्लेषण गरिएको छ । जोबनकै थुम्कोबाटमा रहेका तीनओटै काव्यमा नारीका विषयलाई केन्द्र बनाइएको छ र तत्कालीन समयको नेपाली समाजमा रहेको नारीको अवस्थालाई चिनाउँदै तिनको अवस्थामाथि सहानुभूतिशील स्वर निर्माण गरिएको छ । नारी विषयका यी काव्यहरूले समाजमा नारीको अवस्था चिनाउँदै तिनको सशक्तीकरणको लागि केही तहसम्म नारीवादी चेतनाको निर्माण गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
41

Author Biography

रजनी Rajani ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर

सहप्राध्यापक, नेपाली

Downloads

Published

2022-05-01

How to Cite

ढकाल Dhakal र. R. (2022). जोबनकै थुम्कोबाट काव्यमा नारीवादी चेतना {Feminist consciousness in poetry from Joban’s spit}. Sahayaatra सहयात्रा, 5(1), 109–117. https://doi.org/10.3126/sahayaatra.v5i1.57190

Issue

Section

Articles