बेली कथासंग्रहका कथामा विधामिश्रण {Genre mixing in stories from Bailey's anthology}

Authors

  • माया Maya घिमिरे Ghimire

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57159

Keywords:

कलमीलेखन, विधामिश्रण, विनिर्माणवाद, केन्द्रभञ्जन, उत्तरआधुनिकता

Abstract

प्रस्तुत लेखमा नीलम कार्की निहारिकाद्वारा लिखित बेली कथासङ्ग्रहका कथालाई धामिश्रणका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनको पूर्णताका लागि विधामिश्रण सिद्धान्तको उत्तरआधुनिकतावादको विनिमार्णवादी सिद्धान्तलार्ई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । मूल समस्या र सोध्य प्रश्न निरूपणका लागि गुणात्मक अनुसन्धान पद्धति तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । विधामिश्रणमा एउटा पाठमा अर्को विधाको पाठ रसंरचनाको मिश्रण हुँदा अर्को विधाको सिङ्गो पाठ वा संरचना पनि आउन सक्छ र एउटा विधामा धेरै विधाहरू एकसाथ आउन सक्ने भए तापनि यस अध्ययन पत्रमा कथाभित्र नाटक, कविता र निबन्धको मिश्रणलाई विश्लेषणगरिएको छ र बेली कथासङ्ग्रहका कथामा नाटक, कविता र निबन्धको मिश्रण भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
84
PDF
55

Author Biography

माया Maya घिमिरे Ghimire

विद्यावारिधि शोधार्थी (नेपाली)

Downloads

Published

2022-05-01

How to Cite

घिमिरे Ghimire म. M. (2022). बेली कथासंग्रहका कथामा विधामिश्रण {Genre mixing in stories from Bailey’s anthology}. Sahayaatra सहयात्रा, 5(1), 97–108. https://doi.org/10.3126/sahayaatra.v5i1.57159

Issue

Section

Articles