दुमी भाषाको परिचय (Introduction to Dumi Language)

Authors

  • राम कुमार Ram Kumar राई Rai त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, ताहाचाल, काठमाण्डौ

DOI:

https://doi.org/10.3126/rupantaran.v7i1.52317

Keywords:

दुमी राई भाषा (Dumi Rai language), सामाजिक भेदहरु( social differences), बाक्सिले भाषिका (Baksile dialect), भाषाका विशेषताहरु (characteristics of language)

Abstract

खोटाङ जिल्लाको रावा र तापखोलाको सेरोफेरोमा बसोवास गर्ने दुमी राईहरुले आप्mनो मातृभाषाको रुपमा बोल्ने भाषा दुमी भाषा हो । किरात राई परिवारको एक भाषा भएकोले यो भोट-बर्मेली परिवारको भाषा हो । अल्प सङ्ख्यक दुमी राईहरुले बोल्ने भाषा भएको र अन्य सजातीय राई भाषा र नेपाली भाषाको च्यापमा परेर लोपोन्मुखताको सङ्घारमा पुगेर वर्तमानमा संरक्षण र सम्बर्धनको बाटोमा फर्केको छ । सानो क्षेत्रमा बोलिने भए पनि यस भाषामा थुप्प्रै विविधता रहेको हुँदा विद्वानहरुले यसको सामाजिक भेद वा भाषिका पहिल्याएका छन् ।  भोट बर्मेली परिवारका यस भाषामा नेपाली वणर्मालाका २५ व्यञ्जन र अ, आ, इ, उ, ए र ओ स्वर वणर्हरु ह्रस्व-दीर्घ दुवै रुपमा प्रयोग हुन्छन् । त्यस्तै भोट बर्मेली परिवारका अन्य भाषाहरुमा झैं दुमी भाषामा पनि एकाक्षरी मौलिक शब्दहरु रहेका छन् ।

(The language spoken as their mother tongue by the Dumi Rais who live in the surroundings of Rawa and Tapkhola in Khotang district is Dumi language. Since Kirat is a language of the Rai family, it is a language of the Bhot-Burmese family. It is a language spoken by a small number of Dumi Rais and has reached the struggle of extinction after falling under the influence of other homogenous Rai languages and Nepali language. Even though it is spoken in a small area, because there is a lot of diversity in this language, scholars have found its social variations or dialects. In this language of Bhot Burmese family,  25 consonants of the Nepali alphabet and the vowels a, a:, i, u, e and o are used in both long and short forms. Similarly, like other languages of the Bhot Burmese family, Dumi language also has monosyllabic original words.)

Downloads

Download data is not yet available.
Abstract
70
pdf
95

Author Biography

राम कुमार Ram Kumar राई Rai, त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, ताहाचाल, काठमाण्डौ

 उप-प्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2023-02-22

How to Cite

राई Rai र. क. R. K. (2023). दुमी भाषाको परिचय (Introduction to Dumi Language). Rupantaran: A Multidisciplinary Journal, 7(1), 128–136. https://doi.org/10.3126/rupantaran.v7i1.52317

Issue

Section

Articles