सम्पादकीय

Authors

  • Madhusudan Giri Nepal Academy

Abstract

समयको नदीमा आउने बाढीको इतिहास दजला, फरात त्यो सुमेरियन सभ्यताभन्दा पनि धेरै पुरानो हो, सायद ती नदीको त्यही प्राचीन जलप्रलयाग्निले त्यहाँका बासीलाई ककेसियन बनाएको पो हो कि ? नदीमा मात्र होइन औँसी, पूर्णे, चन्द्रमाको गुरुत्वाकर्षणको परिणाम सागरमा समेत र अझै सागर मात्र पनि कहाँ हो र त्यही गुरुत्वाकर्षणले सायद मानव रक्तसागरमा पनि अज्ञात, अनिर्धारित औँसी, पूर्णे ज्वारभाटा ल्याइदिन्छ ।

Abstract
86
PDF
25

Downloads

Published

2025-11-13

Issue

Section

Editorial सम्पादकीय

How to Cite