साइबर सिद्धान्तका आधारमा ‘आमालाई इमेल’ कविताको विश्लेषण {An Analysis of the Poem 'Aamalai Email' Based on Cyber Theory}

Authors

  • टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि Tribhuvan Multiple Campus, Tansen, Palpa, T.U.

DOI:

https://doi.org/10.3126/pragyan.v7i1.55132

Keywords:

ट्रोजन डोमेन Trojan Domain, भाइरस डिएक्टिभेट Virus Deactivation, यान्त्रीकरण Automation, रिमोट सर्भर Remote Server, साइबर क्राइम Cybercrime, साइबर सभ्यता Cyber Civilization.

Abstract

प्रस्तुत समालोचनात्मक लेख आमालाई इमेल कविताको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कविता रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ कवितासब्ग्रहमा समाविष्ट छ । प्रस्तुत सब्ग्रहमा समाविष्ट चउन्नवटा कवितामध्येको आमालाई इमेल कविता तेह्रौँ क्रममा समाविष्ट छ । विषयगत रूपमा विविधता रहेका प्रस्तुत सब्ग्रहका कविताहरूमध्ये यस कविताले वर्तमान समयमा निकै महत्त्वपूर्ण मानिएको साइबर जगतलाई विषय बनाएको पाइन्छ । साइबर जगतको प्रभाव साहित्यमा पर्न थालेपछि त्यससम्बन्धी अध्ययन गर्न साइबर समालोचनाको विकास भएको देखिन्छ । यसले साइबर साहित्यको अध्ययन गर्छ । प्रस्तुत अनुसन्धेय लेखमा आमालाई इमेल कविता उत्तरआधुनिक बहुलवादी समालोचनाअन्तर्गतको साइबर समालोचनाका दृष्टिले कस्तो छ ? भन्ने मुख्य शोध्य समस्यामूलक प्रश्नमा केन्द्रित रही अध्ययनलाई अगाडि बढाइएको छ । साइबर समालोचनाका दृष्टिबाट विश्लेषण गरी मूल्य निरूपण गर्ने उद्देश्य राखिएको प्रस्तुत लेखमा पहिचानात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत आमालाई इमेल कविता उत्तरआधुनिक साइबर साहित्यका दृष्टिले सबल रहेको निष्कर्ष निकालिएको छ ।

{The presented critical article focuses on the analysis of the poem Email to Mother. The poem presented by Ramesh Gautam is included in the collection of poems The fire of the pyre is really hot. Among the fourteen poems included in the presented collection, the email poem to the mother is included in the thirteenth order. Among the poems in the presented collection, which are diverse in terms of subject matter, this poem deals with the cyber world, which is considered very important nowadays. It seems that cyber criticism has been developed to study the impact of the cyber world on the literature. It studies cyber literature. How is the email poem to mother in the presented research article from the point of view of cyber criticism under postmodern pluralistic criticism? The study has been carried forward by focusing on the main solvable problematic question. In this article, which aims to analyze and value from the point of view of cyber criticism, it has been concluded that the email poem presented to the mother is strong from the point of view of postmodern cyber literature.}

Downloads

Download data is not yet available.
Abstract
42
PDF
48

Downloads

Published

2023-06-13

How to Cite

भट्टराई Bhattarai ट. T. (2023). साइबर सिद्धान्तका आधारमा ‘आमालाई इमेल’ कविताको विश्लेषण {An Analysis of the Poem ’Aamalai Email’ Based on Cyber Theory}. Pragyan, 7(1), 1–8. https://doi.org/10.3126/pragyan.v7i1.55132

Issue

Section

Articles